सामाजिक संजालमा सम्मान पाइरहेको एउटा देशभक्ति फोटो {धुर्मुश}
पढ्न लाग्ने समय : १ मिनेट
अविरल वर्षाले सप्तरी जिल्लाको भारदहस्थित कोशी बाँध किनारका बाढी पीडितको उद्धार गर्दै कलाकार सीतारामकट्टेल(धुर्मुस)। उनको यो उद्दार कार्यमा खिचिएको फोटोलाई देशभक्ति फोटोको रुपमा सामाजिक संजाल भरि अत्यधिक मन पराइएको छ।
प्रतिक्रिया दिनुहोस