असार २६, रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिकाले चालु आर्थिक बर्ष २०७९/०८० को संक्षिप्त वित्तीय प्रगति विवरण सार्वजनिक गरेको छ।मंगलबार गाउँपालिकाले आफ्नो चालु आर्थिक बर्ष २०७९/०८० को संक्षिप्त वित्तीय प्रगति विवरण सार्वजनिक गरेको हो। गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० मा संघीय सरकारबाट प्राप्त समानीकरण अनुदान ९ करोड ६६ लाख,समपूरक अनुदान १८ करोड १ लाख,शसर्त पुँजीगत अनुदान […]