मगर संसार लद्वारा १९८ औ सहयोग कैलालीका बिरामीलाई हस्तांतरण


मगर संसार लद्वारा १९८ औ सहयोग कैलालीका बिरामीलाई हस्तांतरण गरेको छ ।

मगर संसारको पहलमा रु :१४,०५०/- चौध हजार ,पचास रुपैयाँ सहयोग हस्तान्तरण  गरेको छ।

कैलाली बर्दगोरिया २ निवासी जितबहादुर सारु मगर बिगत केही बर्ष देखि खुट्टा भरि घाउ भै खुट्टा काटी सर्जरी गर्ने पर्ने अवस्थामा उपचारको निम्ति धेरै खर्च लाग्ने भएको हुनाले आर्थिक अभावको कारण अत्यन्तै दयनिय अवस्थामा जीवन गुजारि रहनु भयको कारण हाल उपचारको क्रममा काठमाडौमा रहेको हुनाले निजको आर्थिक अवस्था अत्यन्तै नाजुक भएको कारण मगर संसार द्वारा सहयोग अभियान चलाउने क्रममा अर्थिक सहयोग गर्नु हुने सम्पुर्णमा उच्च सम्मान सहित विशेष धन्यवाद दिदै online ग्रुप मगर संसार फोटो ग्यालरी द्वारा बिरामी लाई एड्मिन राम बाबू मगर र मेक्सम राना मगर द्वारा आर्थिक सहयोग हस्तान्तरण गरेको जानकारी गराएको छ ।

अभियानमा साथ दिनुहुने प्रिया राना मगर सङ्गै सम्पुर्ण admin परिवार  प्रति हार्दिक आभार व्यक्त गर्दै सम्पूर्ण सहयोगी मनहरुमा कृतज्ञता प्रकट गर्दछौ  !

मगर संसार फोटो ग्यालरी ग्रुपबाट सहयोग अभियान अपिल देखेर उपचारको लागि आर्थिक सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी दाताहरु को नामावली निम्न छन !

१) सुस्मा  पुन प्रेम पुन पोखरा हाल UAE रु :५,०००/-
२) बेल बा साठ सुनवल साउदी  रु : १,२००/-
३)मोहम्मद मुस्ताका कपिलवालतु रु :१,१३६ /-
४) सुवास पून सुर्खेत रु:१,१११/-
५) तिर्थ मगर कुटुन्जे भक्तपुर कतार रु :१,०९३/-
६) सन्तोष सारु स्याङ्जा हाल हङकङ  रु :४,५१०/-

सहयोग रु :१४,०५०/- रुपैयाँ

सहयोग अभियंता/अध्यक्ष :- अनिल लामिछाने  मगर
एवम समस्त मगर संसार फोटो ग्यालरी एड्मिन परिवार
धन्यवाद !

१४ बैशाख २०८१, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको