मगर संसारको पहलमा १९५ औ सहयोग मृगौला पीडितलाई रु.४,६९,८८४ रुपैया सहयोग हस्तान्तरण


मगर संसारको पहलमा १९५ औ सहयोग मृगौला पीडितलाई रु.४,६९,८८४ रुपैया सहयोग हस्तान्तरण गरेको छ ।

पुर्बी नवलपरासी बिनयी त्रिवेणि १ अरुणखोला सिसेनि निवासी तुलबिर सोतिमगरको छोरा धन बहादुर सोतिमगर बिगत केहि महिना देखि दुबै मिर्गौला फेल भइ हाल पुरानो मेडिकल कलेज भरतपुर चितवनमा Dialysis गराउदै उपचार को क्रममा मिर्गौला प्रत्यरोपण प्रोसिसमा रहेको हुनाले साथै निजको आर्थिक अवस्था अत्यन्तै नाजुक भएको कारण
मगर संसार फोटो ग्यालरी द्वारा सहयोग अभियान चलाउने क्रममा संकलन भयको सहयोग रकम आज एक।कार्यक्रम बीच हस्तांतरण गरेकोछ।
मगर संसार बाट आजसम्म १९५ औ सहयोग सम्पन्न गरेको अध्यक्ष अनिल लामिछाने मगर ले जानकारी दिनु भयो।

सहयोगी दाताहरु को नामावली निम्न छन !

१✅नाम :Lulu hyper market al-hasa साउदी मा कार्यरत साथीहरू सहयोग रु : १,४६,६५२ /-

२✅नाम :सुर्यबाह्रघरेमगर / बि त्रि =१ सिसेनी हाल कार्यरत कत्तार सहयोग रु :१२,०५८/-

३✅नाम :रणबिर कुमाल / राम सुनारको सक्रियतामा साउदी Lulu hyper market Hafaar albatin ग्रुपमा कार्यरत सम्पुर्ण दाताहरु द्वारा सहयोग रु :३०,३६०/-

४✅नाम: बिनोद कुमाल र सुनिल कुमाल /चरी गाउँ=१० मध्यबिन्दु नवलपरासी हाल कार्यरत साउदी
सहयोग रु :१४,०००/-

५✅नाम :रोशन मश्राङ्गी मगर / दुम्किबास नवलपरासी सहयोग कोरिएन :1,00,000/-won

६✅नाम:साजन कुमाल/अरुणखोला रु:५,०३५/-

७✅नाम: सुनवल निवासी लक्ष्मी राना ज्युको सक्रियतामा हाल कोरिया बाट कोरिएन : 2,70,000/-won/ नेपाली रु २७,१७७/-

८✅नाम:देब बुढा मगर / नेपालगन्ज हाल मलेसिया सहयोग रु :२,०७६/-

९✅नाम:jubail hyper market saudi arabia मा कार्यरत रु : २६,४१७/-

१०✅नाम:बिशल कुमाल को सक्रियतामा साउदी बाट सहयोग रु :१२,७५९/=

११✅नाम :सन्तु राना मगर /पाल्पा हाल साउदी सहयोग रु :२,०००/-

१२✅नाम :भिम बहादुर दर्लामी /नवलपरासी बिनयी त्रिवेणि निवासी हाल कार्यरत दुबई सहयोग रु:१०,०००/-

१३✅नाम:ओम बहादुर राना /नवलपरासी बिनयी त्रिवेणि अरुणखोला निवासी हाल कार्यरत मलेसिया सहयोग रु :७,९२०/-

१४✅नाम :बाबुराम मश्राङ्गी मगर / हुप्सेकोट =४ झ्यालबास नवलपरासी सहयोग रु :५,०००/-

१५✅नाम :धन बहादुर राना मगर ज्युको सक्रियतामा लुलु hyper मार्केट हायल साउदी बाट
सहयोग रु : ५९,८९६ /-

१६✅नाम :सुदिप राना मगर /दुम्किबास नवलपरासी निवासी हाल जापान सहयोग जापानी :५,०००/-yen

१७✅नाम थन बहादुर ढेङ्गा मगर:/दुम्किबास नवलपरासी निवासी हाल जापान सहयोग जापानी :५,०००/-yen

१८✅नाम : नेत्र सोमै मगर दुम्किबास नवलपरासी निवासी हाल जापान सहयोग जापानी :६,०००/-yen

१९✅नाम :गुम बहादुर नेपाली /अरुणखोला नवलपुर हाल साउदी सहयोग रु :४,६००/-

२०✅नाम : गन्जसिङ दर्लामी मगर /दुम्किबास नवलपुर हाल आएर ल्यान्ड /सहयोग रु :१३,९५८/-

२१✅नाम : वीर बहादुर तामाङ / हाल आएर ल्यान्ड /सहयोग रु :६,८३७/-

२२✅नाम :जीवन थापा मगर को सक्रियतामा लुलु एक्स्प्रेस जलाविया दमाम साउदीमा कार्यरत साथीहरू द्वारा सहयोग रु :१२,५००/-

२३✅नाम :खड्गा पुर्जा मगर / म्याग्दी निवासी हाल कत्तार सहयोग रु :४,९९९/-

२४✅नाम : गंगा तामाङ बुटवल निवासी जमुना तामाङ दुम्किबास निवासी (जुम्ल्याहा ) दिदीबहिनीको पहलमा
सहयोग रु: २७,८००/-

२५✅नाम :the everest ballina रेस्टुरेन्टका सञ्चालक आएर ल्यान्ड बाट सहयोग रु:६८७८/-

२६✅नाम :बल बहादुर छेत्री /बागलुङ निवासी हाल आएर ल्यान्ड बाट सहयोग रु:६,८८२/-

जम्मा रु : ४,६९,८८४/-चार लाख उनसत्तरी हजार आठ सय चौरासी रुपैया सहयोग हस्तान्तरण !

पुनः सम्पुर्ण_सहयोगि मनहरु प्रति उच्च सम्मान सहित विशेष धन्यवाद 🙏🙏🙏

   #मगर_संसार_फोटो_ग्यालरी एड्मिन परिवार
२९ चैत्र २०८०, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको