वैशाख ६, दाङ । बिरेन्द्र नमुना मावि हेकुलीमा शिक्षकहरुका लागि एक हप्ते आईसिटी तालिम मंगलवारदेखि सुरु भएको छ । बिरेन्द्र नमुना मावि दंगीशरण–३ हेकुली दाङको आयोजनामा संचालित तालिमको दंगीशरण गाउँपालिका शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख बिनोद अधिकारीले उद्घाटन गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अधिकरीले शिक्षकका लागि बिधालयले आफैंले आफ्नै लागि सिकौं […]

ताजा अपडेट