चैत्र २६, रोल्पा । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माडी गाउँकमिटी रोल्पाको राजनीतिक प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । उक्त प्रशिक्षण तथा बैठक बिहिबार सम्पन्न भएको हो । माडी गाउँकमिटीको सेक्रेटरी सुर्यको अध्यक्षता रहेको कार्यक्रमका प्रमुख अतिथि नेकपा रोल्पा जिल्ला इन्चार्ज दिनेश बिक्रम चन्द रहेका थिए भने विशिष्ट अतिथिमा निवर्तमान जिल्ला इन्चार्ज सन्तोष सुबेदी […]