पुस १०, रोल्पा । नेपाल बिधुत प्राधिकरण वितरण केन्द्र रोल्पाको लापरबाहीका कारण एक बृद्ध महिलाको करेन्टद्वारा मृत्यु भएको भन्दै नेपाल कम्युनिस्ट पार्टी गंगादेवले ध्यानाकर्षण गराएको छ । रोल्पाको गंगादेव गाउँपालिका ३, नाउलीकि उमी डाँगीको पुस ६ गते शनिवार घाँस काट्ने क्रममा लत्रिएको बिजुलीको तारद्वारा करेन्ट लागि मृत्यु भएको थियो। उक्त घटना वितरण केन्द्र रोल्पाको अव्यवस्थित बिधुत […]

ताजा अपडेट