नवलपुरका बिरामी धन मायाको उपचारको लागि संकलित रु.४३,३५१/- सहयोग रकम मगर संसारद्वारा हस्तांतरण गरेको छ ।
यो मगर संसारको १७९ औ सहयोग हो । आर्थिक अवस्था कमजोर हुप्सेकोट ४ झ्यालबास डिहि पुर्बी नवलपरासी निवासी दुबै मृगौला पीडित धनमाया रानामगरको उपचारको लागि online ग्रुप मगरसंसार फोटो ग्यालरीको पहलमा रु.४३,३५१ रुपैयाँ सहयोग बिरामीलाई हस्तांतरण गरिएको हो ।
सहयोग पठाउनु हुने सहयोगी मनहरुको नामावली
१) दिपक रानामगर – स्याङजा हरिनास ७ क्याक्मी रु.५,०००/-
२) बाबुराम मस्राङ्गी मगर – पूर्व नवलपरासी( नवलपुर ) हुपसेकोट ४ झ्यालबास हाल पोल्यान्द रु.५,०००/-
३) चित्र थापा मगर – स्याङजा वालीङ हाल कोरिया कोरियन ४०,००० वन
४)बियोग सोति मगर – हुपसेकोट २ गुहेरी पूर्व नवलपरासी हाल कोरिया कोरियन ३०,००० वन
५) मन रानामगर – हुपसेकोट ४ पूर्व नवलपरासी हाल मलेशिया रु.५,६४०/-
६) श्याम तामाङ – पोखरा हाल कोरिया कोरियन २०,००० वन
७)शंकर पाण्डे – दोलखा हाल कोरिया कोरियन २०,००० वन
८) नर ब.खत्री – बुटवल हाल कोरिया कोरियन १०,००० वन
९) चन्दन पोदार – बिरातनगर हाल कोरिया कोरियन १०,००० वन
१०) अमर दर्लामी मगर – बुटवल – १३ बेलबास हाल कोरिया कोरियन ३०,००० वन
११) यम बहादुर मश्राङ्गी मगर र तिलि सरा मश्राङ्गी मगर द्वारा /रामग्राम=१८धरमपुर=६ नवलपरासी सहयोग रु:२,१११/-
१२) शिव पङ्गेनी बाबा आमाको सम्झनामा /रामग्राम=१८धरमपुर=१ नवलपरासी सहयोग रु:१,६००/-
१३) LB Somai (सन्देश )मगर /पूर्बी नवलपरासी हुप्सेकोट गाउँपालिका=२ गोहेरि हाल कार्यरत मलेसिया सहयोग रु:३,०००/-
१४) केश मगर / मध्यबिन्दु नगरपालिका बसन्तपुर पुर्बिनवलपरासी सहयोग रु:५,०००/-
जम्मा सहयोग रु.४३,३५१/-
प्रतिक्रिया दिनुहोस