जनसेवा नमूना माध्यमिक विद्यालयको खेलकुद प्रशिक्षकमा बाँठा मगर नियुक्ति


पुस २०, रोल्पा । जनसेवा नमूना माध्यमिक विद्यालय परिवर्तन गाउँपालिका-२ राङ्सी रोल्पाको खेलकुद प्रशिक्षकमा कृष्ण प्रसाद बाँठा मगर नियुक्त भएका छन् ।

मंगलबार बाँठा मगरलाई खेलकुद प्रशिक्षकमा नियुक्ति गरेको विद्यालय प्रशासनले जानकारी गराएको हो । कृष्ण प्रसाद बाँठा मगर रोल्पा जिल्ला आई.टि.एफ्.तेक्वान्दो संघका सचीव र प्रमुख प्रशिक्षक हुन भने लुम्बिनी प्रदेश आई.टि.एफ्.तेक्वान्दो संघका सदस्य समेत हुन ।

उनले जनसेवा नमूना माध्यमिक विद्यालयको खेलकुद क्षेत्रमा प्रशिक्षकको रूपमा काम गर्ने छन ।

२० पुष २०७९, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको