‘मत गरिबको छोरा हो तिमि धनि छौ’


मङ्सिर ३०, काठमान्डौ । गायक हरि डिसीले गरिब धनि नामक म्युजिक भिडियो ल्याएका छन् । आफ्नो अफिसियल युटुब मार्फत सार्बजानिक गरेका हुन् । धनि-गरिब गितको शब्द र संगीत संकलन गायक डिसिकै रहेको छ भने स्वयम् गायक डिसी र गायिका समिक्षा अधिकारिको स्वर रहेको छ ।

हरि डिसी एक सफल गायक हुन् । उनले समय सापेक्षिक म्युजिक भिडियो प्रस्तुत गर्दै आएका छन् । यसअघि ‘देउसीरे भाइ टिका’ म्युजिक भिडियो स्रोताहरुले निकै मन पराइएका थिए ।

उनले थुप्रै म्युजिक भिडियो निर्माण गर्नुका साथि आफैले स्वर दिएका छन् ।

३० मंसिर २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको