प्यूठानमा करेन्ट लागेर एक महिलाको मुत्यु


माघ २४, दाङ । प्युठानमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

मरन्ठानामा करेन्ट लागेर बुधवार दिउँसो एक महिलाको मृत्यु भएको हो। घर नजिकै बासको घास काट्ने क्रममा करेन्ट लाग्दा प्युठान नगरपालिका ९ सिमलगैराकी २४ वर्षीया निसा भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

करेण्ट लागेर भण्डारीको घटनास्थलमै मृत्यु भएको मरन्ठाना प्रहरी कार्यालय इन्चार्ज टिका कुवरले जानकारी दिए।

बुधवार दिउसो करिब २ बजे एक्कासि आगो लागेको देखे पछी स्थानियले प्रहरीलाई खबर गरेका थिए।

२४ माघ २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको