राजपा नेपालले लियो सरकारलाई दिएको समर्थन फिर्ता


फागुन २२, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

आफ्ना पार्टीका नेता रेशम चौधरीलाई कैलाली जिल्ला अदालतले जन्मकैदको फैसाल गरेपछि आज राजपा नेपालले समर्थन फिर्ता लिएको निर्णय लिएको हो ।

बुधबार सांसद रेशम चौधरीमाथि आजीवन काराबासको फैसला आएसँगै राजपाले आकस्मिक बैठक बसेको थियो ।

२२ फाल्गुन २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको