चैत्र १६, रोल्पा । रोल्पाको होलेरी नजिकैको प्राकृतिक भ्यु मुरुल्ले लेक लालीगुराँसले रातै भएको छ । यहाँ अहिले गुराँससँग रमाउनको लागि स्थानीय पर्यटकहरु जाने क्रम बढ्दो छ। दाङको घोराहीबाट गाडी चढेर एक घण्टामा नै यहाँ पुग्न सकिन्छ।
तस्बिर: पत्रकार तथा सामाजिक अभियान्ता खेम बुढा
प्रतिक्रिया दिनुहोस