नवनिर्वाचित एमाले केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै


मङ्सिर १४, काठमाडौं । नवनिर्वाचित नेकपा एमालेको केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै छ ।

१०औं महाधिवेशनबाट नवनिर्वाचित एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै छ ।

नव निर्वाचित कमिटीका पदाधिकारीले शपथ ग्रहण गरिसकेका छन् । यसका साथै ओलीले शपथग्रहण समारोहमा समापन भाषण गरेका छन् ।

१४ मंसिर २०७८, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको