यी हुन् खुला केन्द्रीय सदस्यमा पराजित ६४ नेता, कसले कति मत पाए ? (सूचीसहित)

फाइल तस्बीर

पुस ४, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्यमा ६४ जना नेता पराजित भएका छन् ।

कुल ९९ उम्मेदवारमध्ये ३५ जना निर्वाचित भए भने ६४ जना पराजित हुँदै प्रतिस्पर्धाबाट बाहिरिए । पराजित उम्मेदवारहरुले साढे १६ सयदेखि एक सयसम्म मत पाएका छन् ।

पराजित ६४ जना :

३६) मनोजमणि अचार्य :- १६५४
३७) केदार कार्की :- १६४४
३८) बीरेन्द्रकुमार कनौडिया :- १५१९

३९) मंगलप्रसाद थारु :- १५१७
४०) लोकेश ढकाल :- १४९५
४१) प्राडा तीर्थराज खनिया :- १४८२
४२) यज्ञबहादुर थापा :- १४६०

४३) शम्भुलाल श्रेष्ठ :- १४२०
४४) जनकराज गिरी :- १४१९
४५) रत्न बहादुर कार्की :- १३९८
४६) हरि प्रसाद नेपाल :- १३८४

४७) राजेन्द्र बजगाईं :- १३५३
४८) प्रमोद हरि गुरागाइँ :- १३२६
४९) हस्तबहादुर मल्ल :- १२९६
५०) डा सुरेशचन्द्र चालिसे :- १२९४

५१) धावा गुरुङ :- १२८२
५२) डा सुरेश मल्ल :- १२६०
५३) नरेश बहादुर सिंह :- १२३९
५४) लक्ष्मण बहादुर बस्नेत :- १२३७

५५) सुधिरकुमार शिवाकोटी :- १२२९
५६) गङाधर तिवारी :- १२२८
५७) सुरेन्द्र हमाल :- १२०३

५८) टेकराज पौडेल :- ११९६
५९) गोकर्ण पौड्याल :- ११८१
६०) मोहन प्रसाद बराल :- ११७९

६१) गणेश बहादुर खड्का :- ११६७
६२) इ दिपक बाबू कंडेल :- ११३८
६३) सुवास कुमार पोखरेल :- ११०७

६४) खगेन्द्र प्रसाद तिवारी :- १०६९
६५) मथुरा प्रसाद घिमिरे :- १०४१
६६) क्षितिज भन्डारी :- १०४०
६७) बलबहादुर कुँवर :- १०२७

हजारभन्दा कम ल्याउने उम्मेदवार

१) त्रैलोक्य प्रताप सेन :- ९४४
२) तारिणी दत्त चटौत :- ८८२
३) शिव कुमार गुर्मछाने :- ७५२
४) आनन्दराज त्रिपाठी :- ६१०

५) दिपक भट्टराई :- ६०६
६) बिमल राज क्षेत्री (गायक) :- ४७१
७) प्रेम बहादुर खड्का :- ४५३
८) डा मुकेश राज काफ्ले :- ४३९

९) प्रकाश सिंह कार्की :- ४०९
१०) तिलक बहादुर रानाभाट :- ३५३
११) अबुल हुसेन अन्सरी :- ३४८
१२) राज कृष्ण अमात्य :- ३२४

१३) डा राम शरण थपलिया :- ३७८
१४) शंकर तिवारी :-३८४
१५) शारदा पौडेल :- ३५८
१६) शिव राज जोशी :- ३५३

१७) हर्क बहादुर देउवा :- ३५८
१८) उत्तर बहादुर ऐर :- २२५
१९) गणेशबहादुर बिष्ट :- २८२
२०) गोबिन्द बहादुर रानाभाट :- २५७

२१) डा टिएन योगी :- २५९
२२) डिकेन्द्रराज कंडेल :- २२६
२३) दिवाकर गौतम :- २०६
२४) प्रबिन बन :- २२३

२५) भरतकुमार शाही :- २८४
२६) भरत प्रसाद लम्साल :- २०६
२७) धुर्बप्रसाद पौडेल :- १९७
२८) मनोज खड्का :- १९५

२९) कृष्णप्रसाद कुइँकेल :- १७८
३०) गणेशप्रसाद बिमली :- १७१
३१) पुरुशोत्तम लामिछाने :- १६०
३२) हर्ष बहादुर बम :-१८४

४ पुष २०७८, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको