३५९५ मत गन्दा शशांकलाई २९४० मत (सूचीसहित)

फाइल तस्बीर

पुस ४, काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्य पदको ३५९५ मतको गणना सकिएको छ ।

पार्टी कार्यालय सानेपामा ३५ केन्द्रीय सदस्य चयनका लागि भइरहेको मतगणनामा आइतबार दिउँसोसम्म ३५९५ मत गणना हुँदा डा. शशांक कोइराला २९४० मतसहित पहिलो स्थानमा छन् ।

उनीपछि एनपी साउद, बालकृष्ण खाँण, उदयशम्शेर राणा, रामहरि खतिवडा छन् । ३५ औं नम्बरमा मोहन आचार्य छन् । गणेश लामा पनि ३५ जनाभित्र परेका छन् ।

हेर्नुहोस् कसले कति मत पाए ?

 

४ पुष २०७८, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको