११ तस्बिरमा हेर्नुस नेकपाकाे नेपाल बन्द


कात्तिक ३०, काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेकपाले सरकारले गरेको मूल्यवृद्धि विरुद्ध आह्वान गरेकाे बन्दकाे असर राजधानी काठमाडाैंमा पनि परेकाे छ ।

बन्दका कारण लामाे दूरीकाे सार्वजनिक यातायात ठप्प छ । अन्य उद्योग धन्दा कलकारखाना व्यापार व्यावसाय पनि बन्द रहेका छन् । देशका ठुला शहरहरू पूर्वका विराटनगर, पश्चिमको महेन्द्रनगर, दाङ, नेपालगञ्ज, सुर्खेत, बुटवल, पोखरा लगायतका शहरहरूमा बन्द रहेका छन् ।

यस्तै बन्द गराउदै हिडेका नेकपाका नेता तथा कार्यकर्तालाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । स्थानीय प्रशासनले सुरक्षा सतर्कता बढाएकाे छ भने नेपाली सेना पनि गस्तीमा छ । काठमाडौँ उपत्यकाको बन्द प्रभाव तस्बिरमा हेरौ ।

तस्बिर: न्युज कारखाना

३० कार्तिक २०७८, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको