लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री केसीले लिए सपथ

फाइल तस्बीर

साउन २८, बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

प्रदेश प्रमुख कार्यलयमा बिहीबार साँझ आयोजित समारोहमा प्रदेश प्रमुख अमिक शेरचन समक्ष केसीले सपथ लिएका हुन् । सपथ समारोहमा निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल र उनको मन्त्रिपरिषद्का केही मन्त्रीसमेत सहभागी भए ।

एमालेबाहेकको चार दलीय गठबन्धनका ४२ सांसदको समर्थनमा केसी मुख्यमन्त्री बनेका हुन् ।

२८ श्रावण २०७८, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको