आफ्नै दाईले गरे सागर आलेले प्रेम गरेको खुलासा (भिडियोसहित)


माघ २६, काठमाडौं । नेपाल आइडल पहिलो सिजनका चौथो प्रतियोगी सागर आलेको प्रेमको बिषयमा निकै चर्चा चलिरहन्छ ।

उनी के प्रेममा छन् ? छन् भने को सँग छन् ? यो प्रश्नमा मिडिया तथा उनका फ्यानहरुमा उठिरहने प्रश्न हो ।

पछिल्लो समय खासै मिडियामा नदेखिने सागरका दाजु साजन आलेले उनको प्रेमको बिषयमा बोलेका छन् । एक मोडलसँग मलेसियामा भेट भएको कुरा पनि साजनले खोलिदिएका छन् ।

तलको भिडियो रिपोर्टमा दाजु साजनले सागरको प्रेमको बिषयमा बोलेका सबैकुरा हेर्न पाउनुहुनेछ ।

२६ माघ २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको