वीरेठाँटी–मुक्तिनाथ केबलकारको डीपीआर बन्दै


भदौ १५, काठमाडौं । मुस्ताङको मुक्तिनाथदेखि कास्कीको वीरेठाँटीसम्मको केबलकार सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन(डिपीआर) तयार गर्न लागिएको छ ।

अस्ट्रेलियाको जहाज ल्याएर ‘लाइडर’ प्रविधिबाट सर्भे गरिसकिएको र अब डीपीआर तयार गर्न लागिएको निर्माण कम्पनी मुक्तिनाथ दर्शन प्रालिका अध्यक्ष अरुणकुमार सुवेदीले जानकारी दिए ।

चार महिनाभित्र डीपीआर तयार गरिसक्ने गरी काम अघि बढेको उनको भनाइ छ । यो समाचार अभियान दैनिकमा छ ।

१५ भाद्र २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको