चुनावको मुखैमा चाइनाले दियो तिन करोड नेपालीलाई खुशीको खबर ।


नेपालमै पहिलो पल्ट सुरुंग खन्न सुरु गरियको अत्याधुनिक प्रविधिको टनेल बरिंग मेशिनको सफल परिक्षण भएको छ ।राष्ट्रिय गौरवको भेरी बबई ड्राइभर्सन आयोजनामा करिव एक महिनाको जडान पछी मेसिनले आठ नोभेम्बरदेखि सुरुंग खान् थालेको हो । आयोजनाले हालसम्म एकसय सत्तरी मिटर सुरुङ खनिसकेको जनाएको छ । आयोजनाका सिनियर डिभिजनल इन्जिनियरिङ रुक्मांगद खनालले पन्ध्र दिनको परिक्षण पश्चात् सुरुङ खन्न थालेको बताए । यस अघि ड्रीलिङ र बलास्टिङ द्वारा सुरुङ खन्ने प्रचलन थियो । टिबिएम मेशिन पहिलो पटक प्रयोग गरिरहेका छौ, उनले भने परिक्षण सफल भयो । तीब्र गतिले सुरुङ खन्ने काम भैरहेको छ उनका अनुसार दैनिक अठार घन्टा सञ्चालित टिबिएमले दैनिक अठारदेखि बीस मिटर सुरुङ खनिरहेको छ । दुई साताको अबधिमा मेसिनले सफलता पुर्वक सुरुङ खनिरहेको भन्दै आयोजना पक्ष उत्साहित देखिएका छन् । {हेर्नुस् भिडियो }

https://youtu.be/chOZzZjhfWc

१० मंसिर २०७४, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको