अफगानिस्तान

अफगानिस्तान

तालिबानले बनायो नयाँ सुरक्षा बल, काबुलमा यसरी गर्दैछ गस्ती [तस्बिरहरु]

भदौ ९, काबुल । अफगानिस्तानमा तालिबानले राजधानी काबुल सहरमा उच्च सुरक्षाका लागि नयाँ सुरक्षा बल […]

तालिबानद्वारा अर्थमन्त्री र कार्यवाहक गृहमन्त्री नियुक्त

भदौ ९, काठमाडौं । २० वर्षपछि पुनः अफगानिस्तानको सत्ता सम्हालेपछि सरकार गठनको प्रक्रिया अघि बढाएको […]

मंगलबार अफगानिस्तानबाट फर्किए ११२ नेपाली

भदौ ८, काठमाडौं । अफगानिस्तानबाट मंगलबार थप ११२ जना नेपाली स्वदेश फर्किएका छन् । परराष्ट्र […]

तालिबानविरुद्ध लड्न पन्जसिरमा ‘९ हजार लडाकु तयार’

भदौ ७, काठमाडौँ । अफगानिस्तानको राजधानी काबुलसमेत कब्जा गरिसकेको तालिबानलाई त्यहाँको पन्जसिर प्रान्त भने चुनौती […]

अमेरिकाले भन्यो- अफगानिस्तानमा आईएसको आक्रमण हुनसक्छ, सुरक्षित रहनू

भदौ ६, काठमाडौं । अमेरिकाले अफगानिस्तानमा इस्लामिक स्टेट आईएस समूहले आक्रमण गर्न सक्ने चेतावनी दिएको […]

काबुल विमानस्थलमा मानवीय क्षति हुन सक्ने भन्दै बाइडेनले किन दिए चेतावनी ?

भदौ ५, काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट अमेरिकीहरुको उद्धार प्रयासमा मानवीय क्षतिको जोखिम […]

अफगानिस्तानमा तालिबानको जितप्रति इस्लामिक स्टेट किन भयो असन्तुष्ट ?

भदौ ५, काठमाडौँ । आफूलाई ‘इस्लामिक स्टेट’ भन्ने उग्रवादी संगठनले हालै अफगानिस्तानमा भएको राजनीतिक परिवर्तनबारे […]

उडिरहेको अमेरिकी सैनिक जहाजबाट खसेर बिते १७ वर्षीय अफगान फुटबलर

भदौ ४, काबुल । गत सोमबार अफगानिस्तानको राजधानी काबुलमा अमेरिकी सेनाको कार्गो जहाजबाट झरेर मृत्यु […]

अफगानिस्तानबाट भागेका पूर्वराष्ट्रपति घानी भेटिए, दिए यस्तो प्रतिक्रिया [भिडियो]

भदौ ३, युएई । देश छोडेर हिँडेका अफगानिस्तानका पूर्वराष्ट्रपति असरफ घानीलाई युनाइटेड अरब इमिरेट्सले शरण […]

सत्ता कब्जापछि तालिबानले पहिलो पत्रकार सम्मेलनमा के भन्यो ?

भदौ १, काठमाडौँ । राजधानी काबुलसहित अफगानिस्तान नियन्त्रणमा लिन सफल भएसँगै तालिबानले आयोजना गरेको पहिलो […]

कस्तो होला तालिवानको नयाँ सरकार ?

भदौ १, काठमाडौँ । झण्डै २० वर्षपछि तालिवान विद्रोहीले जीत हासिल गरेपछि अफगानिस्तानमा बन्ने नयाँ […]

अफगानिस्तानबाट कुबेत हुँदै १२७ नेपाली काठमाडौं आइपुगे

भदौ १, काठमाडौं । अफगानिस्तानबाट कतार हुँदै १२७ जना नेपालीहरु काठमाडौं आइपुगेका छन् । उनीहरु […]