मगर संसार द्वारा नवलपुरका ब्लड क्यान्सर पिडितलाई आर्थिक सहयोग प्रदान


मगर संसार द्वारा नवलपुरका ब्लड क्यान्सर पिडितलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

(२०३ औ सहयोग सम्पन्न)
आर्थिक अभावले उपचार गर्न समस्या परेकी बल्ड क्यान्सर पीडित नवलपुर कावासोति ४ निवासी ३४ बर्षीय पबित्रा वन्टाकि मगरलाई मगर संसारको पहलमा संकलित रु.१५,४००/- रूपिया आज मगर संसार द्वारा ktm मा उपचारको क्रममा रहेका बिरामी पवित्रालाई हस्तांतरण गरेकोछ।
सहयोग रकम हस्तांतरण गर्नुहुदै मगर संसारका एडमिन मेक्सम राना मगर र रामबाबु मगर

सहयोगीहरु :-
१ जोर बैजाली रोका मगर – दाङ घोराही हाल UK रु.५,०००/-

२ बुद्धि गाहा मगर -पाल्पा बसाइ बुटवल हाल UK रु.५,०००/-

३ युकी गाहा मगर – पाल्पा बगनासकाली १ रु.१,१००/-

४ टेक ब.झेडी मगर – स्याङजा कालीगण्डकी २ हाल कोरिया कोरियन 25,000 won

५ हिमाल सुस्लिंग मगर – महोत्तरी हाल korea कोरियन 20,000 won

टोटल रु.१५,४००/-
सहयोगी मनहरुमा बिशेष धन्यवाद साथै बिरामिको पूर्ण स्वस्थ लाभको कामना गर्दछौं

अध्यक्ष अनिल लामिछानेमगर
समस्त: मगर संसार फोटो ग्यालरी

२६ बैशाख २०८१, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस