कोरोना : चैत्र २५ सम्म लम्बियो लकडाउन


चैत्र १६, काठमाडौं । कोरोना नियन्त्रणका लागि जारी लकडाउनलाई सरकारले थप जारी राख्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले परिस्थितिलाई ध्यान दिँदै चैत २५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको हो ।

भर्खरै सकिएको मन्त्रिपरिषद बैठकमा चैत २५ को राति १२ बजेसम्मका लागि लकडाउन बढाउने निर्णय गरेको छ ।

कोरोना भाइरसको संक्रमण बढ्न नदिन सरकारले चैत ११ गतेदेखि लकडाउन जारी राखेको छ ।

१६ चैत्र २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको