छोरीका बाबु बने विपिन


कात्तिक २, काठमाडौँ । राष्ट्रिय अवार्ड विजेता विपिन कार्कीलाई पुत्री लाभ भएको छ । विपिन सोमबार बिहान छोरीका बाबु बनेका हुन् ।

काठमाडौंस्थित वयोधा अस्पतालमा आज बिहान ६ बजेर ३२ मिनेट जाँदा विपिनलाई पहिलो सन्तानका रूपमा पुत्रीलाभ भएको हो ।

विपिन रेश्मा कटुवालसँग पाँच वर्षअगाडि बिवाह-बन्धनमा बाँधिएका थिए ।

२ मंसिर २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको