शिक्षक संगठन कञ्चनपुरका वरिष्ठ उपाध्यक्ष पक्राउ


बैशाख १९, कञ्चनपुर । अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरका वरिष्ठ उपाध्यक्ष विवेक लम्साललाई प्रहरीले गिरफतार गरेकाे छ ।

अाफन्तसंग भेटघाटकाे शिलिशिलामा गएकका बेफा बैशाख १७ गते प्रहरीले गिरफतार गरेकाे हाे ।

गिरफतारपछि प्रहरीले कुनै जानकारी समेत नदिएकाे अाफन्तले बताएका छन् । अास्थाकै अाधारमा लम्साललाई पक्राउ गरिएकाे भन्दै ने.क.पा कञ्चनपुरले अापत्ति जनाएकाे छ ।

१९ बैशाख २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको