भूकम्प

भूकम्प

जाजरकोट भूकम्प: मृतकको संख्या १५४ पुग्यो

कात्तिक १८, दाङ । जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १५४ […]

सुदूरपश्चिम केन्द्रबिन्दु बनाएर गयो ५.९ म्याग्नेच्युडको भूकम्प

माघ १०, काठमाडौं । सुदूरपश्चिम नेपालमा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । मंगलबार दिउँसो बाजुरा […]

भूकम्प प्रभावित परिवारलाई नेकपा डोटीद्वारा राहत वितरण

कात्तिक २६, डोटी । नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति डोटीले भूकम्पको कारण प्रभावित परिवारहरुलाई खाद्यान्न […]

सुदूरपश्चिममा ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प, ६ जनाको मृत्यु

कात्तिक २३, काठमाडौँ । डोटीमा केन्द्रबिन्दु बनाएर मध्यराति शक्तिशाली भूकम्प गएको छ । डोटीको खप्तड […]

हैटीमा ७.२ म्याग्नेच्युडको भूकम्प, तीन सय बढीको मृत्यु

साउन ३१, काठमाडौं । हाइटीमा शक्तिशाली भूकम्प जाँदा ३०४ जनाको मृत्यु भएको छ भने १८ […]

काठमाडौँमा भूकम्पको धक्का

भदौ १०, काठमाडौँ । बुधबार काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुश भएको छ । बुधबार दिउँसो […]

धादिङ केन्द्रबिन्दु भएर ४.८ रेक्टरस्केलको भूकम्पको धक्का

जेठ १७, काठमाडौं । धादिङ केन्द्रबिन्दु भएर शनिबार राति भूकम्प गएको छ । ९ बजेर […]

काठमाडौँमा भूकम्पको धक्का महसुस

मङ्सिर २६, काठमाडौँ । काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार बेलुका ७ बजेर […]

उपत्यकामा भुकम्पको धक्का

मङ्सिर ११, काठमाडौँ  । उपत्यका आसपासका क्षेत्रमा बुधवार राति भूकम्पको झड्का महसुश गरिएको छ । […]

गोरखा केन्द्रबिन्दु भएर भूकम्प

असोज ४, गोरखा । गोरखा केन्द्रबिन्दु भएर शनिबार बिहान ४ रेक्टरस्केलको भूकम्प गएको छ । […]

मध्यराती दैलेखमा भूकम्प गयो, केही घर भत्किए

बैशाख २९, काठमाडौँ । दैलेख केन्द्रबिन्दु भएर ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ। […]

विपत्तिले डोर्‍याएको विकासः बदलियो बारपाक

बैशाख १२, गोरखा । भूकम्पको चौथो वर्ष बित्यो। २०७२ वैशाख र २०७६ वैशाख गोरखाका लागि […]