विप्लव

ट्रेन्डिङ

विप्लव

एनसेल नसच्चिए देश निकालाको अपिल गर्ने नेकपाको चेतावनी [विज्ञप्ति]

साउन २०, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले वार्ताका बिषयमा विभिन्न सञ्चार माध्यममा आएका समाचारको खण्डन गरेको छ । सरकारले वार्ताको हल्ला गर्दै दमन र हत्या…

विप्लवप्रति सरकार आक्रामक: पहिला वार्ता, नभए ‘एक्सन’

साउन २०, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पछिल्ला गतिविधिप्रति सरकार झन् आक्रामक भएको छ । सरकारले सो समूहसँग वार्ताको पहल गरिरहेको…

अनेमसंघ क्रान्तिकारीकी महासचिव भृकुटी गिरफ्तार

साउन १४, काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी केन्द्रीय महासचिव धिरेन्द्रा उपाध्याय ‘भृकुटी’लाई प्रहरीले पक्राउ गरेको छ ।…

नेकपाले भन्यो- ‘सरकारले वार्ता गर्न चाहेन’

साउन ४, काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले वार्ता गर्न सरकारले चासो नदिएको आरोप लगाएको छ । यो खबर दीपेन्द्र विष्टले कान्तिपुरमा लेखेका छन् । सरकार…

विप्लव नेकपालाई वार्तामा ल्याउन दौडधुप

साउन ३, काठमाडौँ । सत्तारूढ दल नेकपाका नेताहरू नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई वार्तामा ल्याउन दौडधुपमा लागेका छन् । यो खबर दीपेन्द्र विष्टले कान्तिपुरमा…

विप्लव नेकपाका सात नेतालाई छाड्न सर्वोच्चको आदेश

साउन २, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ७ नेतालाई छोड्न सर्वोच्च अदालतले आदेश दिएको छ । बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाइ गर्दै…

बाढी पहिरो पीडितको उद्दारमा जुट्न कार्यकर्तालाई विप्लवको निर्देशन (विज्ञप्तिसहित)

असार २९, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले बाढी पहिरो र डुबानमा परेर बिपत परेकाहरुलाई राहत र उद्दार गर्न निर्देशन दिएका छन् । शनिबार…

विप्लवलाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न कांग्रेसलाई सरकारको आग्रह

असार २६, काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई विप्लव नेकपालाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न आग्रह…

प्रचण्ड भन्छन- ‘विप्लवको कुराले मेरो दिमाग खल्बलिएको थियो’

असार १०, चितवन । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द ‘विप्लव’ चाँडै राजनीतिक मूलधारमा आउने दाबी गरेका छन्। भरतपुर महानगरपालिकाको चौँथो नगरसभालाई सम्बोधन…

नेता पौडेलको हत्यापछि विप्लव नेकपाले निकाल्यो यस्तो विज्ञप्ति !

असर ०५, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले पार्टीका सर्लाही जिल्ला इन्चार्ज तथा जनकपुर ब्युरो सदस्य कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर गोलि हानि हत्यागरेको बताएको छ…

नेकपाका केन्द्रीय सदस्य भूसाललाई मातृशोक, विप्लवद्वारा श्रद्वाञ्जली

असार ५, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पार्टीका केन्द्रीय सदस्य एवम् कार्यालय सचिव भेषराज भुसाल ‘ध्रुव’की ममतामयी आमा उमादेवी भुसालप्रति श्रद्धाञ्जली प्रकट गरेका…

न्याय माग्न जनता विप्लव कहाँ जान थाले :सांसद महत

असार २, पोखरा । सत्तारुढ दल नेकपाकै सांसदले गृहमन्त्रालयलाई अजिंगरको संज्ञा दिएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजित विधेयक २०७६ माथिको छलफलमा सहभागी हुँदै नेकपाका सांसद…