रोल्पा

ट्रेन्डिङ

रोल्पा

विप्लव नेकपा रोल्पाका नेता ओली १ सय २७ दिनपछि सर्बोच्चको आदेशमा रिहा

भदौ ६, काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पाका स्थानीय नेता तथा रोल्पा जिल्ला सदस्य लालबहादुर ओली ‘विश्व’ रिहा भएका छन्…

युद्धले चिनिएको रोल्पालाई अब संगितले चिनाउनुछ: आउनुहोस शनि बिकलाई यसरि भोट गरौ

विनोद डाँगी/ भदौ ६, रोल्पा । रोल्पा शनि विश्वकर्मा यतिबेला चर्चाको शिखरमा छन । नेपाली लोक स्टारको पहिलो राउण्डमै गोल्डेन स्टार पाएर टप २० मा…

रोल्पामा बिद्यार्थी बोकेको जीप दुर्घटना हुँदा एकको मृत्यु, १३ जना घाइते

साउन ३१, रोल्पा । रोल्पामा बिद्यार्थी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । रुन्टीगढी ५ सैवाङमा…

धर्म प्रचार गर्दै हिड्ने दाङ र रोल्पाका ४ जना पक्राउ

साउन ३१, सल्यान । धर्मप्रचार गरेको अभियोगमा सल्यान प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । इसाई धर्म प्रचार गरिरहेको अबस्थामा प्रहरिले ३ महिला र १…

राजनीतिक क्रान्तिको उद्गम थलो थवाङ विकास क्रान्तिमा अघि बढ्दै

बिमलराज डाँगी/साउन २८, थवाङ । जनयुद्धको उद्गमस्थलको रुपमा परिचित रोल्पाको थबाङ अहिले विकास क्रान्तिमा अघि बढिरहेको छ । पहिले थवाङ छुट्टै गाविस थियो । स्थानीय…

विप्लब नेकपाले रोल्पामा सरकारी सवारीमाथि प्रतिबन्ध लगाउने

साउन २८, रोल्पा । नेत्रबिक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेकपा रोल्पाले सरकारी सवारीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । मध्यकमाण्डको निर्णय अनुसार रोल्पामा चल्ने सवारी नम्बरका…

रोल्पामा सुन चालेर स्वरोजगार बनाउन गाउँपालिकाले छुट्यायो बजेट

साउन २६, रोल्पा । रोल्पाको एक स्थानीय सरकारले सुन चालेर स्वरोजार बन्ने योजनाका लागि अनौठो प्रस्ताव अघि सारेको छ । सो प्रस्ताव गाउँपरिषद्बाट पारितसमेत भई…

विद्रोहको ईतिहास बोकेको बर्तमान ‘थबाङ गाउँपालीका’

बिमल डाँगी/ साउन २४, थवाङ । वि.सं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७ सय ४४ स्थानीय तह लागू गर्दा रोल्पामा साविकका थवाङ,…

विषालु च्याउ खाँदा रोल्पाका एकै परिवारका ३ जनाको मृत्यु

साउन १३, रोल्पा । विषालु च्याउ खाँदा रोल्पाका एकै परिवारका ३ जनाको मृत्यु भएको छ । जिल्ला लुङ्ग्री गाउँपालिका ६ साविकको गुम्चाल गाबिस ६ पाटे…

रोल्पाको ‘स्मार्ट कृषि गाउँ’मा फल्ने अर्गानिक स्याउ [१४ तस्बिर हेर्नुहोस]

साउन ०७, रोल्पा । पश्चिम रोल्पाको साबिक जिनाबाङ्गका कृषकहरु खेतीमा अगाडी छन् । बिगत देखिनै खेती तथा उत्पादनलाई बिशेष महत्व दिंदै आएका त्यहाँ किसानहरु अहिले…

१० वर्षसम्म अलपत्र रोल्पाको माडी खोला पुल ११ महिनामै सम्पन्न

साउन ३, रोल्पा । शिलान्यास गरेको १० वर्षपछि रोल्पाको माडी खोला पुलले बल्ल पूर्णता पाएको छ । रोल्पाको पश्चिम भेगलाई जिल्ला सदरमुकामसँग जोड्ने उक्त पुल…

रोल्पामा मात्र विप्लव नेकपाका २५ कार्यकर्ता पक्राउ

असार २६, रोल्पा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका २५ नेता कार्यकर्तालाई रोप्ला प्रहरीले पक्राउ गरेको छ। यो खबर खेमबहादुर बुढाले अन्नपूर्ण पोष्टमा लेखेका छन्…