मृत्यु

मृत्यु

बाढी पहिरो बितण्डा अपडेटः ज्यान गुमाउनेको संख्या ६५ पुग्यो, ३० जना अझै बेपत्ता

असार ३०, काठमाडौं । विगत ५ दिनदेखिको वर्षाका कारण आएको बढी, पहिरो र डुबानबाट मुलुकका […]

बाढी पहिरो बितण्डा अपडेटः ६० को मृत्यु, २६ जना अझै बेपत्ता

असार २९, काठमाडौं । अबिरल वर्षासँगैको बाढी र पहिरोका कारण देशभर मृत्यु हुनेको संख्या ६० […]

अपडेट: बाढी-पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या ४३ पुग्यो

असार २८, काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानबाट ४३ […]

बाढी पहिरोबाट मृत्यु हुनेको संख्या १९ पुग्यो, ८ जना बेपत्ता

असार २८, काठमाडौं । अविरल वर्षाका कारण देशभरका विभिन्न घटनामा परी ज्यान गुमाउनेको संख्या १९ […]

दाङमा कुलोमा डुबेर एक बालकको मृत्यु

असार २४, दाङ । दाङको तुलसीपुरमा कुलोमा डुबेर एक शिशुको मृत्यु भएको छ। फाइल तस्बिर  […]

रोल्पामा पर्खाल भत्कँदा दुई वर्षीय बालिकाको मृत्यु

असार २४, रोल्पा ।  रोल्पाको  सुनिलस्मृति गाउँपालिका–१, घोडागाउँको पञ्चीकोटमा पर्खाल भत्किँदा एक बालिकाको ज्यान गएको […]

दाङमा सिमेन्ट उद्योगमा काम गरिरहेका ३ मजदुरको मृत्यु

जेठ ३२, दाङ । दाङमा सिमेन्ट उद्योगमा कामगर्ने तीन जना मजदुरको मृत्यु भएको छ भने […]

दाङमा सर्पको टोकाईबाट १७ बर्षीय किशोरीको मृत्यु, किशोर घाईते

जेठ २१, दाङ । दाङमा सर्पको टोकाईबाट एक किशोरीको मृत्यु भएको छ । मंगलबार विहान […]

रोल्पामा गाउँपालिका कार्यालय पहिरोले पुर्यो, एक महिलाको मृत्यु

जेठ १९, रोल्पा । रोल्पामा भारी वर्षाका कारण गएको पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको […]