बझाङ

ताजा अपडेट

बझाङ

संचारको विकास हुनु नै आम नागरिकको विकास हुनु हो: सांसद सिहं

असोज १२, बझाङ । नेपाल कम्युनिष्ट पाटी नेता तथा बझाङका जिल्लाका प्रतिनिधिसभाका माननिय साँसद भैरव बहादुर सिहंले सञ्चार क्षेत्रको बिकास हुनु नै आम नागरीकहरुको बिकास…

बझाङमा भान्जी बलात्कारको आरोपमा मामा पक्राउ

साउन १०, बझाङ । बझाङ जिल्लामा भान्जीलाई बलात्कार गरेको अभियोगमा मामालाई प्रहरीले पक्राउ गरेका छन । जिल्लाको दुर्गाथली गाँउपालीका घर भई केदास्यु गाँउपालीकामा ब्यासाय गर्दै…

बझाङमा प्रहरीको मिलोमतोमा अवैध रुपमा ढुङ्गा-वालुवा ओसारपसार हुँदै

असोज ६, बझाङ । बझाङ जिल्लामा नदीजन्य पदार्थहरु ढुङ्गा, वालुवा, गिट्टी, अवैध रुपमा ओसारपसार हुदै आएको छ । यसलाई नियन्त्रण र नियमन गर्ने निकाय मौन…

बझाङमा जीप दुर्घटनामा १० मृत्यु, ५ घाइते (विवरण सहित)

सम्राट सिंह/असार ३, बझाङ ।  बझाङमा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन । सोमबार सदरमुकाम चैनपुर नजिकै…

बझाङमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु

असार २, काठमाडौं । बझाङको मष्टा गाउँपालिका १ मा जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । जयपृथ्वी नगरपालिकाको डुग्रीबाट मष्टा गाउँपालिकातर्फ जादै गरेको से…

बनभोज कार्यक्रम आयोजना गरी संस्थाले ग¥यो प्रगति समिक्षा

  सम्राट सिंह/बझाङ १५ जेठ । जिल्लाको एक गैर सरकारी संस्थाले बनभोज कार्यक्रमको आयोजना गरी संस्थाको प्रगति समिक्षा गरेको छ । बुधबार प्रगतिशिल समाज नामक…

द्वन्दकालमा बिस्थापित रोल्पाका दलवीर दमाई बझाङमा गिट्टी कुट्दै

गणेश बिक/जेठ ०७, बझाङ । सशस्त्र द्वन्द्वचलेको सुरुको वर्षमै रोल्पाको साविक जेलवाङ गाविसबाट विस्थापित एक परिवार अझै घर फर्कन सकेको छैन। उक्त परिवारले २५ वर्षदेखि…