प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओली

अवरुद्ध शिखर सम्मेलन शीघ्र गरेर सार्कलाई पुनर्जीवन दिऔँ: प्रधानमन्त्री

मंसिर २२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अवरुद्ध दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को शिखर सम्मेलन शीघ्रातिशीघ्र आयोजना गरेर सङ्गठनलाई पुनर्जीवन दिनुपर्ने आवश्यकता…

उपराष्ट्रपति पुनले भेटे प्रधानमन्त्री

मंसिर २० काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रधानमन्त्री केपीशर्मा ओलीलाई भेटेका छन्। ९ दिनको अस्पताल बसाईपछि बिहिबार बालुवाटार फर्किएका प्रधानमन्त्री ओलीलाई भेट्न उपराष्ट्रपति पुन बालुवाटार…

९ दिनको उपचारपछि बालुवाटार फर्किए प्रधानमन्त्री

मङ्सिर २०, काठमाडौँ । प्रधानमन्त्री केपी ओली नौ दिनको उपचारपछि सरकारीनिवास बालुवाटार फर्किएका छन् । १० मंसिरमा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका…

अस्पतालले भन्यो- ‘प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप सुधार भएको छ’

मंसिर १८, काठमाडौं । एपेन्डिसाइटिसको शल्यक्रियापछि उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको र उनलाइ चिकित्सकीय अवलोकनमा राखिएको चिकित्सकले जनाएका छन् । महाराजगञ्जस्थित…

प्रधानमन्त्रीलाई मिर्गौला प्रत्यारोपण गर्न २ देखि ४ महिना लाग्न सक्ने

मङ्सिर १८, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण दुईदेखि चार महिनापछि सर्ने भएको छ । अघिल्लो मंगलबार आकस्मिक रूपमा एपेन्डिसाइटिसको शल्यक्रिया गर्नुपरेकाले मिर्गौला…

मृगौलाको पुनः प्रत्यारोपण अमेरिकामै गर्ने प्रधानमन्त्रीको इच्छा, अमेरिका लैजाने तयारी

मङ्सिर १७, काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई थप उपचारका लागि विदेश लैजाने तयारी भएको छ । अन्नपूर्ण पोस्टमा खबर छ । एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री ओलीको…

नेपाली भूमि फिर्ता गराउन प्रधानमन्त्रीले थाले पहल, नेता नेपाललाई दिल्ली पठाउने तयारी

मङ्सिर १६, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको सीमा विवादबारे आवश्यक संवाद गरी निकास निकाल्न नेपालका तर्फबाट विशेष दूत नयाँ दिल्ली पठाउने तयारी गरेका…

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार

मंसिर १५, काठमाडौँ । एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको घाउ निको हुँदै गएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ। प्रधानमन्त्री ओलीको मिर्गौलालगायत…

प्रधानमन्त्री ओलीले प्रचण्डलाई भने– ‘स्वास्थ्यमा राम्रो सुधार भइरहेको छ’

मङ्सिर १३, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टीका अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका…

प्रधानमन्त्री ओेलीको आत्मविश्वास उच्च

मङ्सिर १३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ । उनको फिजिकल तथा बायोकेमिकल मापदण्डसमेत अपेक्षाकृत सुधार आएको उपचारमा…

प्रधानमन्त्रीको कार्यसम्पादन सम्झौताले पारेन प्रभावः पूँजीगत खर्च ६ प्रतिशत मात्रै

मंसिर १३, काठमाडौँ । मंसिरको पहिलो साता मन्त्रिमण्डल पुनर्गठनलगतै मन्त्री तथा सचिवहरुसँगको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको मुख्य चासो चालु आर्थिक वर्षकोको पहिलो चौमासिकमा भएको…

स्वास्थ्य लाभको कामना गर्नेलाई प्रधानमन्त्रीले दिए धन्यवाद

मंसिर १२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अस्पताल भर्ना भएको तेस्रो दिन थप सुधार देखिएको छ । प्रधानमन्त्री ओलीले बिहीबार बिहान ट्वीटर ह्याण्डलमार्फत…