नेकपा

ट्रेन्डिङ

नेकपा

प्रचण्डले बोलाए नेकपा सचिवालय बैठक

भदौ ८ , काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठक डाकेका छन्। प्रवास कमिटी, छ महानगरको अध्यक्ष र सचिव…

नेकपा नेताहरु भन्छन- ‘पार्टीभित्र कुनै विवाद छैन, माधव नेपालको फरक मत हाम्रो सम्पत्ति हो’

भदौ ६, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले पार्टीभित्र बहस भएको विषयलाई थेग्नै नसक्नेगरि विवाद भएको भनेर उछाल्न नहुने धारणा राखेका…

प्रधानमन्त्री सिंगापुर जानुअघि नेकपा सचिवालय बैठक बस्दै

भदौ ५, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढे ८ बजेदेखि सुरु…

नेपाल रुष्ट, ओलीलाई मुख्य जिम्मेवारी रोज्न लिखित प्रस्ताव, अब के गर्छन ओली ?

भदौ ४, काठमाडौं । नेकपाका वरिष्ठ नेता माधव नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई एउटा मुख्य जिम्मेवारी रोज्न लिखित प्रस्ताव गरेका छन्। यो समाचार…

यस्तो छ माधवकुमार नेपालको ७ बुँदे असहमति पत्र

भदौ ३, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओलीले एक पद छाड्नुपर्ने लिखित प्रस्ताव…

यस्तो छ नेकपामा नयाँ समीकरण, को कता ?

भदौ ३, काठमाडौं । सत्तारूढ नेकपाभित्र पार्टीमा नयाँ धुव्रीकरण देखा परेको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन् । पार्टीमा मुख्य…

किन घटुवा भयो माधव नेपालको वरीयता ?

भदौ २, काठमाडौं । नेकपाभित्र तेस्रो वरीयतामा रहेका वरिष्ठ नेता माधव नेपाललाई घटुवा गरी झलनाथ खनाललाई बढुवा गरिएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पार्टीको…

नेकपा सचिवालय बैठक: माधवको वरिष्ठता खोसियो, झलनाथ ‘एक नम्बर’मा

भदौ २, काठमाडौं । सत्तारुढ नेकपा सचिवालय बैठकले वरीयतामा माधवकुमार नेपालभन्दा माथि झलनाथ खनाललाई राख्ने निर्णय गरेको छ। यो खबर रामकृष्ण अधिकारीले अन्नपूर्ण पोष्टमा लेखेका…

वामदेव गौतम नेकपामा कसरी भए शक्तिशाली ?

भदौ १, काठमाडौं । नेकपाभित्र वामदेव गौतम फेरि शक्तिशाली भएका छन्। यो खबर रामकृष्ण अधिकारीले अन्नपूर्ण पोष्टमा लेखेका छन् । गत प्रतिनिधिसभा चुनावमा पराजित भएयता…

पार्टी एकता नगरेको भए विकल्प रहन्थे कि जस्तो लाग्छ: प्रचण्ड

साउन ३२, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै विकल्प समाप्त पारेर पार्टी एकता गरेको भन्दै अब यसलाई सुदृढ गर्नुको…

नेकपाको स्कुल विभाग प्रमुखमा ईश्वर पोखरेल

साउन ३१, काठमाडौं । लामो विवादपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्कुल विभाग प्रमुखको टुंगो लगाएको छ । विभाग प्रमुखका लागि पोखरेलसँगै नारायणकाजी…

नेकपाको उपाध्यक्षमा बामदेव गौतम

साउन ३१, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को उपाध्यक्षमा बामदेव गौतम चयन भएका छन् । नेकपा केन्द्रीय सचिवालयको शुक्रवार बसेको बैठकले बामदेवलाई उपाध्यक्ष चयन…