केपी शर्मा ओली

केपी शर्मा ओली

अब प्रधानमन्त्रीको उपचार अमेरिकामा

कात्तिक २७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला रोगसम्बन्धी थप उपचार अब अमेरिकामा हुने भएको छ । यो समाचार आजको जनआस्थामा छ । यसनिम्ति…

भारतीय नक्साबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक

कात्तिक २२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय नयाँ नक्सामा नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतका क्षेत्र पारेकोबारे छलफल गर्न सर्वपक्षीय बैठक बोलाएका छन्। प्रधानमन्त्री…

प्रधानमन्त्रीले भने, ‘सिकिस्त छैन, तर मिर्गौलाले राम्ररी काम गरेन’

कात्तिक १७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सिकिस्त नभएको तर मिर्गौलाले राम्ररी काम नगरेको जानकारी गराएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ…

प्रधानमन्‍त्री ओली ग्राण्डीमा, नियमित स्वास्थ्य परीक्षण हुँदै

कार्तिक १३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल पुर्‍याइएको छ। बुधबार बिहान प्रधानमन्त्रीलाई ग्राण्डी अस्पतालमा ल्याइएको अस्पतालका निर्देशक चक्रराज पाण्डेले…

फोर जी सेवाको विस्तारसँगै मुलुक नयाँ युगमा प्रवेशः प्रधानमन्त्री

असोज १५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टेलिकमले सातै प्रदेशमा आजबाट शुरुवात गरेको फोर जी सेवासँगै मुलुकले नयाँ युगमा फड्को मारेको बताएका छन्…

ती महिला, जसलाई केपी ओलीले यसरी ढाँटे

असोज ११, काठमाडौं । ‘कालीचरण कोठामा आउँछन् भनेर साथी केआर खम्बूले भन्नुहुन्थ्यो। को रहेछन् यी कालीचरण ? मनमा जिज्ञासा थियो,’ डा. जंग चौहानले विगत सम्झिए…

जनतालाई सरकारले गरेका राम्रा कामहरुबारे बताउनुस्: प्रधानमन्त्री

असोज ४, काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले दशैंतिहारमा जिल्ला जाँदा जनतालाई सरकारको कामबारे बताउन पार्टी सांसदहरुलाई निर्देशन…

किन गरेनन् प्रधानमन्त्रीले अद्यावधिक गरिएको सम्पत्ति विवरण सार्वजनिक ?

असोज २, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत २५ जना मन्त्रीहरूले आर्थिक वर्ष २०७५/७६ को अद्यावधिक गरिएको सम्पति विवरण सार्वजनिक गरेका छैनन् । आफ्नो सम्पत्ति…

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

साउन ०३, काठमान्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्। प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार आज (मंगलबार) साँझ ५ बजे प्रधानमन्त्री निवास…

प्रधानमन्त्रीको मिर्गौलाको कार्यक्षमतामा ह्रास

भाद्र ३, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको कार्यक्षमतामा समस्या देखिएपछि आउँदो शनिबार पुनः सिंगापुर जाँदै छन् । १२ वर्षअघि दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला…

प्रधानमन्त्री ओली सिंगापुरबाट दिउँसो त्रिभुवन विमानस्थलमा ओर्लिने

साउन २७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (सोमबार) स्वदेश फर्किंदैछन्। स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका प्रधानमन्त्री ओली थाइ एयरबाट दिउँसो १२ः२५ मा नेपाल…

गल्ती गर्ने त्रिविका कर्मचारीमाथि कडा कारबाही गर्ने प्रधानमन्त्रीको चेतावनी

असार २५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती गर्ने त्रिभुवन विश्वविद्यालयका कर्मचारीमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन्। त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले…