उपनिर्वाचन

उपनिर्वाचन

उपनिर्वाचन: ५२ स्थानकै नतिजा सार्वजनिक, कसले कहाँ जिते ? [सुचीसहित]

मङ्सिर १६, काठमाडौँ । शनिबार सम्पन्न भएको प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानीय तहका सदस्यको उपनिर्वाचनको मतगणना सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । नतिजा…

साझा पार्टीले उपनिर्वाचनमा हार बेहोरेपछि निकाल्यो यस्तो विज्ञप्ति

मङ्सिर १६, काठमाडौँ । उपनिर्वाचनमा पराजय व्यहोरेको साझा पार्टीले गल्तीकमजोरीबाट पाठ सिक्दै आउँदा दिनहरूमा मतदाताको मन सँगसँगै मत पनि जितेर नेपाल रूपान्तरणको यात्रामा अघि बढ्ने…

कम्युनिष्टको किल्लामा नेपाली कांग्रेस विजयी

मंसिर १६, काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले ऐतिहासिक जित हात पारेका छन् । तिलकले नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार प्रकाश…

बागलुङमा राष्ट्रिय जनमोर्चाका शाही विजयी

मङ्सिर १६, बागलुङ । प्रदेशसभा २ (ख) मा राष्ट्रिय जनमोर्चाका उम्मेदवार विजयी भएका छन् । नेकपाको समर्थनमा उम्मेदवार बनेका जनमोर्चाका खिमबिक्रम शाहीले ११ हजार २३५…

दाङ -३ मा विमला कुमारी खत्रीको अग्रता कायमै [पछिल्लो मतपरिणामसहित]

मङ्सिर १५, काठमाडौँ । शनिबार भएको उप-निर्वाचनअन्तर्गत प्रदेशसभा सदस्यका लागि दाङ क्षेत्र नम्बर ३ (ख) को मतगणना जारी छ । बेलुका १०: १२ बजेसम्मको मतगणना…

महोत्तरी पिपरा गाउँपालिकाको अध्यक्षमा नेकपाका चौधरी विजयी

मंसिर १५, जनकपुरधाम । राष्ट्रिय जनता पार्टीले गत निर्वाचनमा विजय हात पारेको महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षमा नेकपाका विक्रम चौधरी विजयी भएका छन्। निकटतम प्रतिद्धन्दी समाजवादीका…

मकालु गाउँपालिकाको अध्यक्षमा नेकपाका तेजबहादुर विजयी

मंसिर १५, काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तेजबहादुर पोख्रेल विजयी भएका छन्। पोख्रेलले तीन हजार १८…

बाग्लुङमा वाम गठवन्धनका उम्मेदवार १३ सय मतले अगाडि

मङ्सिर १५, बाग्लुङ । उपनिर्वाचन भएको बाग्लुङ क्षेत्र नम्बर २ को प्रदेशसभा (ख)अन्तर्गत जारी मतगणनाको पछिल्लो परिणामअनुसार वाम गठवन्धनका उम्मेदवार खिमविक्रम शाहीले मतान्तर बढाउँदै अग्रता…

नेकपाकै बागी उम्मेदवार वडाध्यक्षमा विजयी भएपछि…

मंसिर १५, काठमाडौं । प्युठानको ऐरावती गाउँपालिका-१ को वडाअध्यक्षमा मा नेपाल कम्युनिस्ट पार्टीका उमेदवार द्रोणप्रसाद पाण्डे विजयी भएका छन्। आइतबार दिउँसो सकिएको मतगणामा पाण्डेले ६९६…

उपनिर्वाचन परिणामपछि रवीन्द्र मिश्रको आयो यस्तो प्रतिक्रिया

मंसिर १५, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले उपनिर्वाचन परिणामले भ्रष्टता, असक्षमतालाई अनुमोदन गरेको बताएका छन् । उपनिर्वाचनमा आफ्नो पार्टीको अपेक्षाकृत मत नआएपछि उनले…

यस्तो छ दाङ -३ मा बेलुका ७: २९ बजेसम्मको मतपरिणाम

मङ्सिर १५, काठमाडौँ । शनिबार भएको उप-निर्वाचनअन्तर्गत प्रदेशसभा सदस्यका लागि दाङ क्षेत्र नम्बर ३ (ख) को मतगणना जारी छ । बेलुका ७: २९ बजेसम्मको मतगणना…

कास्की-२ मा नेकपाकी विद्या भट्टराई विजयी

मङ्सिर १५, काठमाडौँ । कास्की-२ को उपचुनावमा सत्तारूढ नेकपाकी विद्या भट्टराई विजयी बनेकी छिन् । प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका खेमराज पौडेललाई ८ हजार बढी मतान्तरसहित पराजित…