प्रदेश २

प्रदेश २

प्रचण्ड–माधव बाहिरिएपछि पार्टी झन् बलियो हुन्छः ईश्वर पोखरेल

पुस २०, सिरहा । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीभित्र देखिएको समस्या छिट्टै समाधान हुने बताएका छन् […]

आफ्नै छोरी ह’त्या गरेको आरोपमा बाबुआमासहित ७ जना पक्राउ

मङ्सिर १४, रौतहट । छोरीको ह’त्यामा संलग्न रहेको आरोपमा बाबुआमासहित सातजना पक्राउ परेका छन् । […]

मुकेश चौरसिया ह’त्या प्रकरण: नेकपा नेता गुप्तासहित १२ जनाविरुद्ध जाहेरी दर्ता

कात्तिक १३, काठमाडौं । पर्साका मुकेश चौरसिया ह’त्या प्रकरणमा सत्तारुढ नेकपाकै नेता राजकुमार गुप्तासहित १२ […]

पोखरीमा डुबेर ८ र १० वर्षीय दाजुभाइको मृत्यु

कात्तिक १२, लहान । पोखरीमा डुबेर सिरहाको नरहा गाउँपालिकाका एकै परिवारका दुई दाजुभाइको मृत्यु भएको […]

चौरसिया ह’त्या प्रकरणबारे प्रचण्डले निकाले विज्ञप्ति

कात्तिक ९, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्साको विन्दवासिनी गाउँपालिका पार्टी […]

आन्दोलनकारीसँग झडप हुँदा सर्लाहीमा दुई डिएसपीसहित २२ प्रहरी घाइते

असोज २८, काठमाडौं । एक दलित व्यक्तिकाे ह’त्याको विषयलाई लिएर प्रहरी कार्यालय घेराउ गर्न गएको […]

गर्भवती महिलाको अल्ट्रासाउन्ड गर्ने नक्कली डाक्टर पक्राउ

असोज २६, काठमाडौं । पर्साको एक अल्ट्रासाउन्ड सेन्टरबाट नक्कली डाक्टर पक्राउ परेका छन् । वीरगन्ज […]

उखु किसानले पाउने भए भुक्तानी

असोज १४, सर्लाही । जिल्लाका उखु किसानले पाउनु पर्ने सरकारी अनुदानवापतको रकम जिल्लामा पठाइएको छ […]

कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

भदौ ९, काठमाडौँ । महोत्तरीमा कोरोनाभाइरस संक्रमण भएका थप २ जनाको मृत्यु भएको छ । […]

प्रदेश नं २ मा कोरोना भाइरसबाट ५२ जनाको मृत्यु

भदौ ५, जनकपुर । मुलुकमै कोरोनाको प्रकोपबाट सबैभन्दा बढी प्रदेश नं २ प्रभावित भएको छ […]

रौतहटमा एकैदिन ६५ जनामा कोरोना संक्रमण पुष्टि

जेठ २२, रौतहट । रौतहटमा एकैदिन ६५ जना कोरोना संक्रमित थपिएका छन् । रौतहटमा बिहीबार […]

प्रहरीसँगको भीडन्तमा लागुऔ’षध कारोबारीको मृ’त्यु

जेठ १२, जलेश्वर । महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका -७ सहसौलामा गए राति लागुऔ’षध कारोबारीसँग प्रहरीको […]