समाज

समाज

दाङमा सल्यानका युवामाथि खु’कुरी प्र’हार, अवस्था गम्भीर

असोज १९, दाङ । सल्यानका एक किशोरमाथि आइतवार राति तुलसीपुरमा खुकु’री प्र’हार भएको छ । […]

सल्यानमा गाउँपालिका अध्यक्ष सहित दुईजना अधिकृलाई कोरोना

असोज १३, सल्यान । सल्यानमा गाउँपालिका अध्यक्ष सहित प्रमुख प्रशासकिय अधिकृतलाई कोरोना संक्रमण पुष्टि भएको […]

तीनदेखि घर नफर्किएका शारदा नगरपालिकाका वडाध्यक्ष रावतको खोजी जारी

असोज १३, दाङ । तीन दिनदेखि घर नगएका सल्यानको शारदा नगरपालिका वडा नं. १३ का […]

कपुरकोटमा ‘क्लोज कन्ट्याक्ट’मा रहेका र क्वारेनटाइनमा बसेका २७ जनाको स्वाब संकलन

असोज १३, सल्यान । एक पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएपछी सल्यानको कपुरकोट गाउँपालिकामा ‘क्लोज कन्ट्याक्ट’ […]

सल्यानमा बस दुर्घटना हुँदा १६ जना घाईते

भदौ ३१, सल्यान । सल्यानमा गाडी दुर्घटना हुँदा १६ जना यात्रु घाईते भएका छन् । […]

सल्यानका घनश्यामले बनाएको विद्युतीय घट्ट लोकप्रिय बन्दै

भदौ २८, सल्यान । सल्यानका २९ वर्षका एक युवाले आफै बिद्युतीय घट्ट बनाएका छन । […]

कर्णालीमा विद्यालयमा निर्माण गरिएका आइसोलेसन सेन्टर स्थानान्तरणका लागि प्रक्रिया शुरु

भदौ २२, सल्यान । विद्यालयमा निर्माण गरिएका आइसोलेसन सेन्टर स्थानान्तरणका लागि कर्णालीमा प्रक्रिया शुरु भएको […]

सिल गरिएको कपुरकोट क्षेत्र सोमबार १२ देखी खुल्ला

भदौ २२, सल्यान । भदौ १८ गतेदेखी सिल गरिएको सल्यानको कपुरकोट बजार क्षेत्र  खुल्ला गरिएको […]

कपुरकोटमा हाल सम्म ६२८ जनामा कोरोना परीक्षण

भदौ २२, सल्यान । सल्यानको कपुरकोटमा समुदायस्तरबाट संकलन गरिएको एक सय १५ वटा स्वाब परीक्षण […]

गाउँपालिका राष्ट्रिय महासंघको भर्चुअल बैठक सम्पन्न

भदौ २२, सल्यान । स्थानीय सरकार संचालन ऐन २०७४ लाई संशोधनका लागि गाउँपालिका राष्ट्रिय महासंघ […]

सल्यानको कपुरकोट बजार क्षेत्र एक साताका लागि सिल

भदौ १८, सल्यान । सल्यानको कपुरकोट बजार क्षेत्र एक साताका लागि सिल गरिएको छ । […]

सल्यानको त्रिवेणीमा तीन लाखको ध्रुव श्रेष्ठ छात्रवृत्ति अक्षयकोष स्थापना

भदौ १७, सल्यान । सल्यानको त्रिवेणी गाउँपालिकामा जेहेन्दार तथा विपन्न छात्रवृति अक्षयकोष स्थापना भएको छ […]