कर्णाली

कर्णाली

कर्णालीका गाउँ-गाउँमा विशेषज्ञ स्वास्थ्य सेवा

रेशमराज रोकाया/जेठ २६, हुम्ला । हुम्लाको चंखेली गाउँपालिका कोर्का गाउँका असौजे सार्कीले हात भाँचिएर राखिएको रड आर्थिक अभावको कारण ५ वर्षदेखी झिक्न पाएका थिएनन्, गाउँमा…

कैलाली अपडेट: हावाहुरीले दुईजनाकाे मृत्यु, ७५ घाइते

जेष्ठ २४, धनगढी । कैलालीमा बिहीबार राति आएको हावाहुरीका कारण दुईजनाको मृत्यु भएकाे छ भने, ७५ बढी घाइते छन् र ठूलो मात्रामा भौतिक क्षति भएको…

कैलालीमा आएको हुरीको बितण्डा

जेष्ठ २४, काठमाडौँ । बिहीबार साँझको हावाहुरीले कैलालीमा ताण्डव मच्चाएको छ । हुरीले मानिसको ज्यान लिनुको साथै भौतिक संरचनाहरुमा क्षति पुर्याउँदा जनजीवन प्रभावित भएको छ…

रुकुममा मोटरसाइकल चोरेर ओढारमुनि लुकाउने दुईजना पक्राउ

परिचन्द्र खत्री/जेठ २०, रुकुम । रुकुम पश्चिममा चोरी गरेको पल्सर मोटरसाइकल सहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको मुसीकोट नगरपालिका ६ डाङडुङ्गेका २२…

सल्यान-रुकुम यातायात ब्यवसायी समितिले सम्पूर्ण कर्माचारीलाई अवकास दिँदै

जेठ १८, सल्यान । सल्यान रुकुम यातायात ब्यवसायी समितिले सल्यानका सयौ कर्मचारीहरुको जेठ १९ गतेदेखी अवकाश दिने भएको छ  । फाइल तस्बिर  सरकारको निति अनुसार…

गणतन्त्र दिवसको अवसरमा सल्यानमा बजार सरसफाई

इन्द्र बुढाथोकी/जेष्ठ १५ सल्यान । १२ औं गणतन्त्र दिवसको अवसरमा बजार सरसफाइ अभियान सन्चालन गरिएको छ । सल्यान पश्चिम बनगाड कुपिण्डे नगरपालिका आयोजनामा बनगाड कुपिण्डे…

कर्णालीमा बेपत्ता भएकी समिपुराको सम्झनामा स्मृति कप खेलाइने

जेठ १५, कालिकोट । पचालझरना गाँउपालिकामा केन्द्र जारकोटमा रनिङ शिल्ड तयारी गरिरहेकी एक छात्रा कर्णाली नदिमा नुहाउन गएको अवस्थामा नदिले बगाएर बेपत्ता भएकी छन ।…

सल्यानमा आगलागीबाट फेरी एउटा घर जलेर खरानी

इन्द्र बुढाथोकी/जेठ ११, सल्यान । पश्चिम बनगाड कुपिण्डे नगरपालिका वडा न ४ काफलपानीका खुसिराम बादीको घर आगलागीबाट जलेर खरानी भएको छ । घरमा रहेका खाद्यान्न,…

फाेहाेर ब्यवस्थापन खेलको माध्यमबाट सरसफाइ अभियान (भिडियो सहित)

जेठ ८,कालिकाेट।  ग्रामिण क्षेत्रमा घरबाट निस्कने फाेहाेर ब्यवस्थापन गर्ने उद्येश्यका साथ फाेहाेर ब्यवस्थापन खेल मार्फत सचेतना जगाउदै सरसफाइ अभियानलाइ अगाडि बढाएकाे छ । कालिकाेट जिल्लाकाे…

नगरपालिका प्रमुखको गाडीमा आगजनी

जेठ ०१, अछाम । अज्ञात समूहले अछामको मंगलसेन नगरपालिकाको गाडीमा आगजनी गरेको छ । बुधबार बिहान सवा २ बजेतिर अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी…

आगलागीमा परेर सल्यानमा ३ जनाको मृत्यु

वैशाख ३१, सल्यान । गर्मीयाम सुरु भएसँगै जिल्लाका विभिन्न सामुदायिक वनमा भिषण आगलागी भएको छ । सामुदायिक वनमा लागेको आगो गाउँमा पसेपछि आगो निभाउने क्रममा…

भीषण आगलागीको मुस्लोमा सल्यान: २ जनाको मृत्यु, १२ घरगोठ जलेर खरानी

खकेन्द्र केसी/बैशाख २८, सल्यान । सल्यानका विभिन्न सामुदायीक वनमा भएको लगातारको भीषण आगलागीमा परी २ जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका…