वैदेशिक रोजगार

वैदेशिक रोजगार

मलेसियामा श्रमिकको न्यूनतम पारिश्रमिक १५ सय रिंगेट पुर्‍याउन दवाव

कात्तिक ३, काठमाडौं । मलेसिया सरकारले सन् २०२० को जनवरीदेखि लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने भएको छ । गत महिना मलेसिया सरकारले…

दुबईमा मिनिबस लरीसँग ठोक्कियो, ६ नेपालीको मृत्यु

असोज १३, काठमाडौँ । युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा भएको सवारी दुर्घटनामा ६ जना नेपालीको मृत्यु भएको छ । एक भारतीय र एक पाकिस्तानी…

अब मलेसिया जाने कामदारको स्वास्थ्य परिक्षण शुल्क कसले तिर्छ ?

असोज १, काठमाडौं । मंगलबारदेखि वैदेशिक रोजगारीमा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गराएको शुल्क रोजगारदाता कम्पनी तिर्नपर्ने भएको छ । नेपालस्थीत मलेसियाली दूतावासले मंगलबारदेखि भिसा…

एनआरएनएको केन्द्रिय कोषाध्यक्षमा सोम सापकोटाको उम्मेद्वारी

भदौ २३, काठमान्डौ । एनआरएनएको विश्व सम्मेलन नजिकिदै गर्दा आगामी कार्यकालका लागि उम्मेदवारी घोषणा हुने क्रमजारि छ । यसैक्रममा एनआरएनएको आगामी ग्लोबल सम्मेलनमा बर्तमान कार्यसमिका…

म्यानपावरको धरौटी वृद्धि विरुद्ध उच्च अदालतमा रिट दायर

भदौ १९, ललितपुर । म्यानपावर नवीकरण भएको मितिसम्म धरौटी नराखी कामकाज गर्न उत्प्रेषणको आदेश माग गर्दै मास स्टाफिङ कम्पनी प्रा.लिले उच्च अदालत ललितपुर रिट हालेको…

जापानले सुरु गर्याे कामदार भित्र्याउने प्रक्रिया, परीक्षा कार्तिकमा हुने

भदौ १७, काठमाडाै‌ं । जापान सरकारले औपचारिक रुपमा आप्रवासी कामदार भित्र्याउने प्रक्रिया शुरु गरेको छ । जापान सरकारले यसअघि नै विभिन्न १४ क्षेत्रमा नेपाललगायत नौ…

देशका कर्मठ युवाहरुको श्रम बेच्न युरोपमा रोजगारी खोज्दै कम्युनिष्ट सरकार

भदौ १५, काठमाडौं । रोजगारका लागि परदेश पसेका युवाहरुलाई छिट्टै फिर्ता गराउने सरकारी योजना रहेको बताउने सरकारले देश भित्र रहेका युवाहरुलाई अझै विदेश पठाउन विभिन्न…

धरौटी राख्ने म्यानपावरको संख्या ५१२ पुग्यो, १९२ कम्पनी मर्जरमा

मनोज पराजुली/भदौ १३, काठमाडौं । म्यानपावर कम्पनीहरुले इजाजतपत्र लिन धरौटीको लागि बैंक ग्यारेन्टीसहित नगद राख्ने कामलाई अन्तिम समयमा तीव्र पारेका छन् । धरौटी राख्न तोकिएको…

श्रीमान् विदेश भएका श्रीमतीले राम्रो लगाउँदा र बाहिर हिँड्दा पनि समाजका प्रश्नैप्रश्न

साउन ३२, काठमाडौं । मुलुक विप्रेषण (रेमिट्यान्स)को भरमा चलेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७५र७६ को जेठ महिनामा कुल सात खर्ब ९९…

जापान जाने सोचमा हुनुहुन्छ ? नेपालमा नै शुरु भयो ई-लर्निङ सेवा

साउन २३, काठमाडौं । जापान जान चाहने नेपालीहरुको लागि लक्षित गरि जापानिज भाषा अध्ययनका लागि ई-लर्निङ सेवा सुरु भएको छ । बिहीबार एक कार्यक्रमका विच…

साउदीमा नेपाली महिला कामदारमाथि चरम शोषण

साउन २१, काठमाडौं । रोजगारीका क्रममा साउदी अरेबिया पुगेका नेपाली महिला कामदारमाथि चरम शोषण भएको पाइएपछि रियादस्थित नेपाली दूतावासले ‘सप्लाई’ र ‘कन्ट्र्याक्टिङ’ कम्पनीसँग सम्बन्धित मागपत्र…

२०४ म्यानपावर कम्पनी कारवाहीमा परे, कुन-कुन परे ? (नामसहित)

साउन १७, काठमाडौं । वैदेशिक रोजगार विभागले २ सय ४ म्यानपावर कम्पनीको सम्पूर्ण काम-कारवाही रोक्का गरी कारवाही प्रक्रिया अघि बढाएको छ । वैदेशिक रोजगारीका क्रममा…