पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

भारतको नयाँ नक्सामा नेपाली भूभाग परेपछि जवाफ दिन प्रधानमन्त्रीलाई बोलावट

कात्तिक २५, काठमाडौं । भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग परेको विषयमा छलफल गर्न संघीय संसद्को प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री केपी…

नयाँ पेट्रोलपम्प सञ्चालनका लागि प्राप्त आवेदनको मूल्याङ्कन सुरु

कात्तिक २४, काठमाडौं । नेपाल आयल निगमले नयाँ पेट्रोलपम्प सञ्चालनका लागि प्राप्त आवेदनको मूल्याङ्कन सुरु गरेको छ । क्षेत्रीय कार्यालयहरूमा प्राप्त सिलबन्दी आवेदन मापदण्डअनुसार भए…

टनकपुरको जग्गा भारतीय कब्जामै

कात्तिक २४, महेन्द्रनगर । टनकपुर बाँधको १४.५७ हेक्टर (३६ एकड) नेपाली भूमि भारतीय कब्जामा छ । भारतले सन् १९०८ मा विद्युत् उत्पादन गर्न महाकाली नदीमा…

नेपाल प्रहरीको विशेष ब्युरो दक्षिण एसियामै अब्बल

कात्तिक २४, काठमाडौँ । अन्तर्राष्ट्रिय सङ्गठित अपराध तथा आपराधिक समूहमाथि निगरानी र नियन्त्रण गर्न नेपाल सक्षम र सफल देखिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा…

अतिक्रमित भूमिबारे प्रधानमन्त्री ओलीले मोदीसँग संवाद गर्ने

कात्तिक २४, काठमाडौँ । भारत सरकारले पछिल्लोपटक सार्वजनिक गरेको नक्सामा लिपुलेक, कालापानी, लिम्पियाधुरालगायतको नेपाली भू–भाग पारेको विषयमा सरकारले प्रभावकारी कूटनीतिक पहल थाल्ने भएको छ ।…

कार्यशैली र कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै प्रधानमन्त्री सचिवालय सदस्य हेरफेर हुँदै

कात्तिक २४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारहरुको कार्यशैली र कार्यसम्पादन सन्तोषजनक नभएको आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले सचिवालय सदस्य हेरफेर गर्ने तयारी गरेका…

सर्वपक्षीय बैठक: ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा निर्विवाद नेपालको भूभाग हो’

कात्तिक २३, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवादबारे परामर्श गर्न बोलाउनुभएको सर्वपक्षीय बैठकमा सहभागी सबैले राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको मामलामा अभूतपूर्व राष्ट्रिय…

सिमानामा भारतको दादागिरी: ‘गुगल म्याप’ देखाउँदै थर्काउँछन् भारतीय

कात्तिक २३, विराटनगर । इलामको सन्दकपुर गाउँपालिकास्थित आहालटारमा भारतीय सुरक्षाकर्मीको हस्तक्षेपले आवासगृह निर्माण रोकिएको महिनौं भयो। फाइल तस्बिर यो खबर प्रदेश ब्युरोले आजको अन्नपूर्ण पोष्टमा…

६० वर्षदेखि भारतले नेपालीलाई लिपुलेक र कालापानी क्षेत्रमा पस्न दिएन

कात्तिक २३, दार्चुला । लिपुलेक र कालापानी क्षेत्रमा भारतले ०१८ सालदेखि नै सुरक्षाकर्मी राखेर नेपालीको प्रवेशमा कडाइ गर्दै आए पनि सरकारले चासो नदिएकोमा स्थानीय बासिन्दाले…

लगातारको अतिक्रमणले साँघुरिँदै टुँडिखेल, मासिँदै खुला स्थान

कात्तिक २३, काठमाडौँ । मुलुकको ऐतिहासिक, संस्कृतिक तथा राजनीतिक परिवर्तनको साक्षी बनेको टुँडिखेल लगातारको अतिक्रमणका कारण साँघुरिँदै गएको छ । काठमाडौँको मध्य भागमा ठूलो क्षेत्रमा…

जहाजमा हुने खानेकै रजाइँ

कात्तिक २३, बाजुरा । हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका–६ का नर बोहरा बिरामी भएर जहाजमा जान पाउने आशामा कोल्टी बिमानस्थलमा आएको दुई दिन भयो तर जहाज…

देशकै पहिलो डिजिटल मालपोत कार्यालयमा जे देखियो

कात्तिक २२, काठमाडौँ । कलङ्की मालपोत देशको पहिलो डिजिटल मालपोत कार्यालय हो । गएको असारमा प्रधानमन्त्रीले नमुना मालपोत कार्यालयका रूपमा यसको उद्घाटन गरेका थिए ।…