पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

काठमाडौंका मेयरसँग प्रधानमन्त्री असन्तुष्ट

भदौ ९, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको कार्यशैलीप्रति प्रधानमन्त्री केपी ओली असन्तुष्ट रहेको खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ । आफ्नो जिम्मेवारीमा…

नयाँ बानेश्वरमा युवती बलात्कृत, चार महिनापछि खुल्यो तथ्य

भदौ ९, काठमाडौँ । घटना भएको झन्डै चार महिनापछि काठमाडौंको नयाँ बानेश्वरमा एक युवतीमाथि बलात्कार भएको तथ्य खुलेको छ । घटनामा संलग्न भएको आरोपमा कञ्चनपुर…

कञ्चनपुरको आन्दोलनमा प्रशासनले संयमता गुमायो

भदौ ९, काठमाडौं । बिहीबार प्रहरीको गोली लागेर चार युवा घाइते भएपछि कञ्चनपुरका स्थानीयवासी थप आक्रोशित बनेका थिए । यसकारण पनि उनीहरू शुक्रबार आन्दोलन चर्काउने…

सहकर्मी कुर्सीमा, प्रकाण्डलाई मुद्दैमुद्दा

भदौ ९, काठमाडौं । दुईपटक मन्त्री भइसकेका खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले यति बेला मुद्दामाथि मुद्दा खेपिरहेका छन् । नागरिक दैनिकमा खबर छ, उनका पूर्वसहकर्मीहरु रामबहादुर…

निर्मला पन्त हत्या प्रकरणः प्रहरी घटना मोड्नमै तल्लीन

भदौ ८, काठमाडौँ । साउन १० गते बिहान साथी रोशनी बमको घरमा गएकी छोरी निर्मला पन्त साँझसम्म घर नफर्केपछि आमा दुर्गादेवी आत्तिईन । उनले प्रहरी…

व्यस्त सडक, दिउँसै पिच: काठमाडौं रंग्याउन सरकारलाई चटारो

भदौ ८, काठमाडौँ । बौद्ध–जोरपाटी सडकले यस वर्ष निकै चर्चा पायो । बर्खा लागेसँगै आहाल बनेको सडकका बेहाल तस्बिरले सामाजिक सञ्जालका भित्ता मात्रै रंगिएनन्, राष्ट्रिय…

गोदावरी जंगलमा १३ वर्षीया बालिका बलात्कृत

भदौ ७, काठमाडौँ । बालाजुस्थित एक घरमा घरेलु मजदुरका रूपमा कार्यरत गोरखा घर भएकी १३ वर्षीया बालिकालाई ललितपुरको गोदावरी जंगलमा लगेर बलात्कार गरिएको छ ।…

तीन महिना कट्दा पनि किन मिलेन भागवण्डा ?

भदौ ७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्र पदिय भागवण्डा नमिल्दा सांगठानिक एकता प्रक्रिया लम्बिएको समाचार आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा छापिएको छ । नेकपाले पार्टी…

निर्मला हत्याको नखुलेको पाटो: दिलिपको त्यो सर्ट

भदौ ७, महेन्द्रनगर । कञ्चनपुर सदरमुकाम महेन्द्रनगर आन्दोलनको रापमा छ । १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा प्रहरीले वास्तविक अपराधीलाई बचाउन खोजेको भन्दै…

बिमस्टेक सम्मेलनः बुलेटप्रुफ र जामर भाडामा ल्याउन २ करोड

भदौ ७, काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिस्टेक) को चौथो सम्मेलनमा प्रयोग हुने बुलेट प्रुफ सवारी साधन भाडामा ल्याउन…

कालिमाटीका ९८ स्टल खारेज

भदौ ७, काठमाडौं । सरकारले कालिमाटी फलफूल तथा तरकारी बजार समितिअन्तर्गत सञ्चालित ९८ स्टलको सम्झौता खारेज गर्ने भएको समाचार आजको कान्तिपुरले पहिलो पृष्ठमा छापेको छ…

सवा चार लाख घरमा गोबरग्यास, ‘सिलिन्डर युगको अन्त्य निश्चित’

भदौ ६, काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले विराटनगरमा बायोग्यास (गोबरग्यास) परियोजना उद्घाटन गरेका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले १४ महिनाअघि सुरु गरेको परियोजनाबाट ३२…