स्वास्थ्य

स्वास्थ्य

अभिभावक, विद्यार्थीको चितवन मेडिकल कलेजलाई २४ घण्टे अल्टिमेटम

असोज १२, चितवन । चितवन मेडिकल कलेजलाई बढी लिएको शुल्क फिर्ता गर्न विद्यार्थी तथा अभिभावकले २४ घन्टे अल्टिमेटम दिएका छन्। यसअघि जिल्ला प्रशासन कार्यालय चितवनमा…

तिम्ल्याहा बच्चा जन्माउने महिलाको हेलिकोप्टरमार्फत उद्धार

असोज ७, दार्चुला । दार्चुलामा पहिलो पटक एक सुत्केरी महिला र तीनवटै नवजात शिशुको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। नौगाड गाउँपालिका–२ की २५ वर्षीया मानमती धामीले…

प्रधानमन्त्रीज्यू, न्याय मर्न नदिनुस्

सम्माननीय प्रधानमन्त्रीज्यू, नमस्कार। तपाईंको सु-स्वास्थ्यको कामना। मेरो नाम प्रकाश चन्द। म अहिले चितवन मेडिकल कलेजमा एमबिबिएस इन्टर्नसिप गर्दैछु। वैचारिक हिसाबले म पनि एक सच्चा कम्युनिष्ट…

प्रचण्ड किन पुगे अस्पताल ?

असोज ०१, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको उपचारका लागि अस्पताल पुगेका छन्। प्रचण्ड दाँतको उपचारका लागि ललितपुरस्थित…

प्युठान जिल्ला अस्पतालमा दरबन्दी छ, डाक्टर छैनन्

सलिम अन्सारी/भदौ २९, प्यूठान । जिल्लाकै पुरानो र ठूलो प्युठान जिल्ला अस्पतालमा सरकारी चिकित्सक दरबन्दी १४ हो । हाल एकजना पनि दरबन्दिका विशेषज्ञ चिकित्सक छैन्न।…

नि:शुल्क प्राथमिक उपचार तालिम अभियान भाग -४ को तयारी तीव्र

भदौ २८, युएई । रास्ट्रको लागि नि:शुल्क प्राथमिक उपचार तालिम आगामी असोज ५ देखि १७ सम्ममा सुदुर पश्चिमका निम्न १२ जिल्लामा हुन लागेको तालिमको तयारी…

ज्यूँदै शिशुलाई मृत घोषित, गाड्न कर्मचारीले मागे दुई हजार

भदौ २७, बाँके । सुत्केरी ब्यथा लागेपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएकी जाजरकोटकी कमला अधिकारीको आज बिहानै करीब ५ः०० बजे सामान्यरुपमै शिशु जन्मियो । जन्मिएको…

क्यान्सर नियन्त्रण कसरी गर्न सकिन्छ ? यसो भन्छन् विज्ञहरु

भदौ २५, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव खगराज बरालले सुर्तीजन्य पदार्थको बिक्रि–वितरण र सेवनको रोकथामको लागि सरकार कडाईका साथ प्रस्तुत हुने स्पष्ट पारेका…

विप्लब पुत्र प्रकाश चन्द पक्राउ

भदौ २५, चितवन । प्रतिबन्धित नेपाल कयुनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का पुत्र प्रकाश चन्द पक्राउ परेका छन् । उनलाई बुधबार चितवन मेडिकल कलेजबाट पक्राउ…

स्कुटर दुर्घटनामा घाइते भइन् हिसिला यमी

भदौ २३, काठमाडौं । समाजवादी पार्टीकी नेतृ तथा डाक्टर बाबुराम भट्टराई पत्नी हिसिला यमी स्कुटर दुर्घटनामा घाइते भएकी छन् । ललितपुरको ग्वार्कोमा मोटरसाइकलले ठक्कर दिएपछि…

कृष्णका हात जोडीए: यस्तो छ अटोबक बि-बियोनिक ह्याण्ड ! (भिडियो र फोटाहरु)

भदौ २२, काठमान्डौ । कृष्ण ओलीका दुवै हात जोडिएका छन् । कृष्णले आफ्नो दाँया हातमा अटोबकको ‘बि बायोनिक ह्याण्ड’ जोडेका छन् । चेम्बुरको बिकास सेन्टरमा…

डेंगुबाट बुटवलमा एक महिलाको मृत्यु

भदौ २१, बुटवल । डेंगु संक्रमित भइ उपचाररत एक महिलाको मृत्यु भएको छ । कपिलवस्तु वाणगंगाकी ६१ वर्षीया सावित्रा आचार्यको शनिबार मृत्यु भएको हो ।…