रोल्पाको रुन्टिगढी गाउँपालिका ले ३२ औं अन्तरास्ट्रिय अपाङ्ग दिवसको अवसरमा सचेतना तथा सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ । दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता : अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्वद्ता भन्ने मुल नरा सहित आज मङ्सिर १७ गते आइतबार गाउँपालिकाको प्रांगणमा आयोजना गरिएको हो । कार्यक्रम रुन्टिगढि गाउँपालिका अपाङ्गता संजाल समितिका अध्यक्ष शंकर […]

ताजा अपडेट