विप्लवमय काठमाडौं: रत्नपार्क र्याली प्रवेश गर्दा देखिएका अनौठा ७ दृश्यहरु

मङ्सिर ८, काठमाडौं । नेकपाको जनसभा कार्यक्रमका लागि काठमाडौंका विभिन्न स्थानबाट रत्नपार्कमा प्रवेश गर्दाको बिशाल दृश्य अत्यन्त ब्यबस्थित र सानदार देखिएको छ ।

देशका विभिन्न कमाण्ड, ब्यूरो र जिल्लाबाट आएको नेता, कार्यकर्ता, समर्थक र सर्वसाधारण सहभागी र्यालीको नेतृत्व बिप्लावका राता रेड्फोर्सले गरिरहेका छन् ।

हेर्नुहोस दृश्य (तस्बिर: खकेन्द्र केसी)

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको