विप्लव नेकपाका जिल्ला सेक्रेटरी पक्राउ

कात्तिक ७, काभ्रे । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई प्रहरीले बुधबार राति पक्राउ गरेको छ ।

प्रहरी चौकी पनौतीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक हरिशरण बस्नेत नेतृत्वको टोलीले पनौती ९ बाट पक्राउ गरेको हो । रोशी गाउँपालिकाको शिसाखानीबाट पनि बुधबार राती २ जना पक्राउ परेका जिल्ला प्रहरी प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको