कालिकाेटमा विप्लव नेकपाको संयुक्त जिल्ला सम्मेलन

असाेज ७, कालिकाेट । नेपाल कम्युनिस्ट पार्टी बिप्लव निकट भतृसंगठन नेपाल दलित मुक्तिमोर्चा र युवा संगठन नेपाल कालिकोटको सयुक्त सम्मेलन मंगलबार उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

सम्मेलन तयारी समितीका संयोजक प्रलाल विश्वक्रर्माको अध्यक्षता, नेकपा कालिकोट ईन्चार्ज बिराटको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रममा जिल्ला सेक्रेटरी रणदिप, युवा संगठन नेपालका केन्द्रीय सदस्य सितल एरिया ईन्चार्ज, जनवर्गीय संगठनका प्रमुख लगायत सयौं प्रतिनिधि प्रयबेक्षकको सहभागीतामा राष्कोटकाे आरसिपी बजारमा सम्पन भएको छ ।

सम्मेलनकाे बन्दशत्र सान्नीत्रिबेणीमा बुधबारबाट शुरु हुने अयाेजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको