मदिरा, सुर्ती र चुरोटमा कर बढ्यो


जेठ १५, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष बजेटमा मदिरा, सुर्ती र चुरोटजन्य पदार्थमा कर वृद्धि गरेको छ ।

आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले विद्युतीय मदिरा, बियर, सुर्ती र चुरोटको आयातमा लाग्दै आएको भन्सार महसुल दरमा वृद्धि गरेको जानकारी गराएका हुन् ।

यस्तै, भन्सार महसुलका केही दरमा समायोजन भएको छ ।

विद्यमान अन्तः शुल्क दरमा सामान्य वृद्धि भएको छ भने स्वास्थ्य जोखिम करको दायरा विस्तार भएको छ ।

१५ जेष्ठ २०८२, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको