जेठ १५, काठमाडौं । सरकारले धान उत्पादनमा आत्मनिर्भर बन्ने योजनासहित चैते धान खेतीलाई प्रवर्द्धन गर्ने भएको छ।
अर्थमन्त्री विष्णु पौडेलले चैते धान खेतीलाई प्रवर्द्धन गरिने र त्यसका लागि आवश्यक बिउबिजन र सिँचाइका लागि बजेट विनियोजन गरिएको बताए। उनले त्यसका लागि ३३ करोड बजेट विनियोजन गरिएको बताए।
प्रतिक्रिया दिनुहोस