मगर संसार ग्रुप भित्र भूमे पर्वको अवसरमा ग्रुप फोटो प्रतियोगितामा जेठ २४ गते बाट सुरु हुने


मगर संसार ग्रुप भित्र भूमे पर्वको अवसरमा ग्रुप फोटो प्रतियोगितामा जेठ २४ गते बाट सुरु हुने भएको छ ।

सामाजिक सञ्जाल फेसबुक मगर संसार फोटो ग्यालरी ग्रुप भित्रले यही २०८२ जेठ २४ गते देखी भूमे पर्वको अवसरमा मगर भेषभूषामा सजिएको ग्रुप फोटो प्रतियोगिता आयोजना गर्ने भएकोछ।
मगर संसारको नियमित प्रतियोगिता अन्तर्गत यो ५९ औँ Online प्रतियोगिता हो।
यसपाली मगर संसारले -“भूमे/भूम्या पर्व ” को अवसरमा मगर भेषभूषामा सजिएको ग्रुप फोटो प्रतियोगिता २०८२ आयोजना गर्न लागेको अध्यक्ष अनिल लामिछाने मगरले जानकारी दिनु भयो।
प्रतियोगिता सफल बनाई दिनु हुन सम्पूर्ण मगर संसार ग्रुपमा आबद्द मगर लाफाहरूमा हार्दिक अनुरोध गरेको छ।
यस प्रतियोगितामा सबै उमेर समुहले सहभागिता जनाउँन सकिनेछ।

प्रतियोगिताको नियमहरु:- 👇

✅१) मगर ड्रेसमा सजिएको सामुहिक (ग्रुप)फोटो हुनुपर्नेछ।

✅२) ग्रुप फोटोमा ३ जना वा ३ जना भन्दा बढी हुनु पर्नेछ । ग्रुप फोटोमा बहुमत मगर ड्रेस लगाएको हुनुपर्ने छ। अन्यथा मान्य हुने छैन।

✅३) पोस्ट गर्दा नाम, ठेगाना उल्लेख गरी #ग्रुप फोटो पोस्ट गर्नु पर्ने हुन्छ । तर ग्रुप फोटोमा हुने सम्पूर्ण साथीहरुको नाम उल्लेख गर्नु पर्ने अनिवार्य छैन । 👈

✅४) एक id बाट एक पोस्ट मात्र गर्नु पर्नेछ । पोस्ट गर्दा tag, मेंशन, शेयर,,कमेन्ट जतिपनि गर्न सक्नु हुन्छ । पेजबाट सहभागी हुन पाइने छैन । 👈

✅५) प्रतियोगिता सुरु अर्थात ग्रुप फोटो पोस्ट गर्ने समय/ मिति :- २०८२ जेठ २४ गते शनिवार बिहान ८ बजे देखी भोली पल्ट अर्थात २५ गते आइतबार बेलूकी ८ बजे सम्म पोस्ट गर्न सकिनेछ। टोकिएको समय भन्दा अघि पछि आएको फोटो प्रतियोगिताको लागि मान्य नहुने । 👈

✅६) भोटिंग समय :- २०८२ जेठ ३० गते शुक्रवार बेलुकी ६ बजे सम्म मात्र रहने छ ।👈

✅७) नतिजा Like को आधारमा हुने छ। Auto like गर्न पाइने छैन।
जसको पोस्टमा धेरै Like आउछ उहा नै प्रथम,दोस्रो र तेस्रो बिजेता हुनेछ ।👈

✅८) नतीजा सार्बजनिक :- भोटिंग सकेको २ घण्टा पछी अर्थात जेठ ३० गते शुक्रवार बेलुकी ८ बजे live मार्फत हुनेछ ।👈

✅९) प्रतियोगिता मगर संसार(Magar Sansar) Photo Gallery ग्रुप भित्र हुनेछ। प्रतियोगीले अनिवार्य मगर साथिलाइ अनिवार्य add गर्नु पर्ने छ । 👈

✅१०) सहभागी शुल्क नलाग्ने । प्रतियोगितामा कुनै बिबाद आएको खण्डमा एडमिन समितिको निर्णय नै अन्तिम निर्णय हुने।👈

पुरस्कारहरु:- 🏆

……………..
👉प्रथम :- रु.५,०००.००/-🤗
👉दोस्रो :- रु.३,०००.००/-🤗
👉तेस्रो :- रु.२,०००.००/-🤗

(🤝Note:- पुरस्कार सौजन्य गर्न चाहनुहुन्छ भने एडमिनलाई sms गर्न सक्नु हुनेछ।🤝)

धन्यवाद जिलौ।

संस्थापक अध्यक्ष :- अनिल लामिछाने मगर

एडमिनहरु:-

१ – मन मास्की रानामगर
२ – शान्ति राना मगर
३ – मोनीका मगर्नी
४ – प्रिया राना मगर
५ – पृथीछक बुढा मगर
६ – पवित्रा थापा मगर
७ – युगेश पांमी मगर
८ – राजेन्द्र राना मगर
९ – बिष्णु ढेगा मगर
१० – टूगा राना मगर
११ – नबिना पुन मगर
१२ – सीजन मगर
१३ – बिस्वास मगर
१४ – जानकी मगर (#महासचिव)
१५- नीरू मास्की राना मगर
१६ – सुपज थापा मगर(रंजना)
१७ – खुमन पुनमगर
२८ – बबी गर्बुजा मगर
१९ – बलु थापा मगर
२० – अमीर मगर
२१ – रिशी केश आले मगर
२२ – ज्ञान्दीप आले मगर
२३- गुना मगर
२४ – जस्मिन मगर
२५ – मेक्सम राना मगर
२६ – दिपु मगर
२७ – उमान थापा मगर
२८ – कृष्णा मगर
२९ – दीपा केप्छाकि मगर
३० – मन ब.थापा मगर
३१ – सागर झेडी मगर
३२ – सोनी सिंजाली मगर
३३ – अशिम पुर्जा पुन मगर
३४ – रामबाबु मगर
३५ – रन्जु थापा मगर
३६ – प्रतिमा पहराई मगर
३७ – बबिना पुन मगर
३८ – आनन्द कुंवर मगर(अनन्)
३९ – दिनु सोती मगर
४० – दुर्गा बहादुर आच्छामि मगर(रामकाजी)
४१ – आशा सिंजाली मगर

आयोजक :- मगर संसार(Magar Sansar) Photo Gallery

१४ जेष्ठ २०८२, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको