मगर संसार द्वारा सोलुखुम्बूका मुटु बिरामी समुयल मगरलाई आर्थिक सहयोग हस्तांतरण


मगर संसार द्वारा सोलुखुम्बूका मुटु बिरामी समुयल मगरलाई आर्थिक सहयोग हस्तांतरण गरिएको छ । यो मगर संसार द्वारा प्रदान गरिएको २५५ औ सहयोग हो ।

Online मगर संसार फोटो ग्यालरी द्वारा संकलित सहयोग रकम रू.१८,५००/- हस्तांतरण गरेको छ।

सोलुखुम्बू जिल्ला सोलुदुधकुण्ड ८ निवासी ३० बर्षीय समुयल मगरलाई केहि महिना अघि मुटु सम्बंधित रोग लागेको र हाल सहिद गङ्गालाल ktm मा उपचार गराई रहेकोछ।
उहाँको घरको अबस्था निकै  कमजोर रहेकोले मगर संसारले गरेको सहयोग अपिल मार्फत आएको सहयोग रकम आज मगर संसारका एडमिन रामबाबु मगरले उपचारको क्रममा ktm रहेका बिरामीको  परिवारलाई हस्तांतरण गरेको हो।

सहयोगी सम्पूर्णमा मगर संसार हार्दिक आभार सँगै बिरामी को स्वास्थ्य लाभको कामना गर्दछौं।

सहयोगीहरु:-
१) कमला थापा मगर- सोलुखुम्बू दुधकुण्ड ३ माठुङ रू.५,०००/- ( Kamala Magar )

२) कृष्ण पुन मगर द्वारा नाती लियो आले मगरको जन्मदिन पारेर – म्याग्दी अन्नपूर्ण ५ हाल बेलायत रू.५,५००/-

३)सरस्वती थापा आले मगर – पाल्पा तानसेन रू.५,०००/-

४) रेमन सिंह गाहा मगर – स्याङ्जा कालीगण्डकी ६ गुरुङ्दी हाल अमेरिका रु.३,०००/-
टोटल रू.१८,५००/- सहयोग हस्तांतरण

#संस्थापक अध्यक्ष/सहयोग संयोजक :- अनिल लामिछाने मगर
#एडमिनहरु:-
१ – मन मास्की रानामगर
२ – शान्ति राना मगर
३ – मोनीका मगर्नी
४ – प्रिया राना मगर
५ – पृथीछक बुढा मगर
६ – पवित्रा थापा मगर
७ – युगेश पांमी मगर
८ – राजेन्द्र राना मगर
९ – बिष्णु ढेगा मगर
१० – टूगा राना मगर
११ – नबिना पुन मगर
१२ – सीजन मगर
१३ – प्रकाश मगर
१४ – बिस्वास मगर
१५ – एजिशा मगर्नी
१६ – जानकी मगर
१७ – नीरू मास्की राना मगर
१८ – सुपज थापा मगर(रंजना)
१९ – दीपा चितौरे राना मगर
२० – खुमन पुनमगर
२१ – बबी गर्बुजा मगर
२२ – बलु थापा मगर
२३ – अमीर मगर
२४ – रिशी केश आले मगर
२५ – ज्ञान्दीप आले मगर
२६ – गुना मगर
२७ – जस्मिन मगर
२८ – मेक्सम राना मगर
२९- दिपु मगर
३०- उमान थापा मगर
३१ – कृष्णा मगर
३२ – दीपा केप्छाकि मगर
३३- मन ब.थापा मगर
३४ – सागर झेडी मगर
३५ – सोनी सिंजाली मगर
३६- अशिम पुर्जा पुन मगर
३७- मिगिन थापा मगर
३८ – रामबाबु मगर
३९- रन्जु थापा मगर
४० – प्रतिमा पहराई मगर
४१ – बबिना पुन मगर

मगर संसार(Magar Sansar) Photo Gallery

१३ फाल्गुन २०८१, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको