मगर संसारद्वारा बिरामी अनिल सोतीलाई आर्थिक सहयोग हस्तांतरण गरिएको छ । यो मगर संसारद्वारा प्रदान गरिएको २५४ औ सहयोग हो ।
नबलपुर जिल्ला हुप्सेकोट गाउँपालिका वडा न २ चपाहा निबासी केश बहादुर सोती मगरको छोरा र श्रीमाया सोती मगरको एकल छोरा बर्ष २२ का अनिल सोती मगर घाटीको क्यान्सर भई चितवन मेडिकल शिक्षण हस्पिटल भरतपुरमा लामो समय देखि उपचार भईरहेको हुँदा र थप उपचार गर्न निजको घरको अवस्था निकै कम्जोर रहेकोले online ग्रूप मगर संसार फोटो ग्यालरीद्वारा उहाँको लागि सहयोग अपिल मार्फत संकलन गरेको रू.१४,०००/- रुपिया र बिक्रम मल्ल ज्युले पठाउनु भएको रू.५,००० ग़री टोटल रू.१९,०००/- हस्तांतरण गरियो।
सहयोग रकम स्थानीय बुद्धिजीवी मगर अगुवाई आदरणीय मगर संसारका सदस्यहरु रिकमान थापा मगर, कुम बहादुर थापा मगर,भूपेंद्र थापा मगर, भुवान ठाडा मगर को उपस्थितिमा बिरामी अनिल सोती मगर लाई हस्तांतरण गरेको हो।
सहयोग पठाउनु हुने सहयोगीहरूमा बिशेष धन्यवाद साथै बिरामीको स्वास्थ्य लाभको कामना गर्दछौ।
सहयोगीहरु:-
१) मन बहादुर घर्ती मगर – बुटवल ११ हाल कतार रू.१,९००/-
२) रिबिका मगर – पोखरा हाल हङकङ रू.५०००/-
३) स्याङजाली मगर कान्छा – स्याङ्जा हरिनास २ बसाइ चितवन हाल मलेशिया रू.२,१११/-
४) सरस्वती थापा आले मगर – तानसेन पाल्पा रू.५,०००/
५) कृष्ण मल्ल कोरिया रू.५०००/-
टोटल रू .१९०००/-
१ – मन मास्की रानामगर
२ – शान्ति राना मगर
३ – मोनीका मगर्नी
४ – प्रिया राना मगर
५ – पृथीछक बुढा मगर
६ – पवित्रा थापा मगर
७ – युगेश पांमी मगर
८ – राजेन्द्र राना मगर
९ – बिष्णु ढेगा मगर
१० – टूगा राना मगर
११ – नबिना पुन मगर
१२ – सीजन मगर
१३ – प्रकाश मगर
१४ – बिस्वास मगर
१५ – एजिशा मगर्नी
१६ – जानकी मगर
१७ – नीरू मास्की राना मगर
१८ – सुपज थापा मगर(रंजना)
१९ – दीपा चितौरे राना मगर
२० – खुमन पुनमगर
२१ – बबी गर्बुजा मगर
२२ – बलु थापा मगर
२३ – अमीर मगर
२४ – रिशी केश आले मगर
२५ – ज्ञान्दीप आले मगर
२६ – गुना मगर
२७ – जस्मिन मगर
२८ – मेक्सम राना मगर
२९- दिपु मगर
३०- उमान थापा मगर
३१ – कृष्णा मगर
३२ – दीपा केप्छाकि मगर
३३- मन ब.थापा मगर
३४ – सागर झेडी मगर
३५ – सोनी सिंजाली मगर
३६- अशिम पुर्जा पुन मगर
३७- मिगिन थापा मगर
३८ – रामबाबु मगर
३९- रन्जु थापा मगर
४० – प्रतिमा पहराई मगर
४१ – बबिना पुन मगर
मगर संसार(Magar Sansar) Photo Gallery
प्रतिक्रिया दिनुहोस